गणना स्थलमा कर्मचारीसँग स्वस्तिक छाप सहित भेटिएपछि … « Imagekhabar – Online News Portal of Nepal


गणना स्थलमा कर्मचारीसँग स्वस्तिक छाप सहित भेटिएपछि …


22.165k
Shares

इलाम । इलामको देउमाई नगरपालिकाको मतगणनाको क्रममा बिवाद उत्पन्न भएको छ ।

मतगणना स्थलमा नगरपालिकाका एक जना कर्मचारीको साथमा स्वस्तिक छाप र मोबाइल भेटिएपछि बिवाद उत्पन्न भएको हो ।

बिवाद पछि गणना स्थल बाहिर झडपको अवस्था सृजना भएको छ । गठबन्धन दलका नेता कार्यकर्ताले पुनः मतदानको माग गरेका छन् । थप बिवरण आउन बाँकी रहेको छ ।