Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


काठमाडौंमा बालेनको अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम रहेको छ । ५२९ मत गन्दा स्वतन्त्र उम्मेदवार शाहले १७८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, दोस्रो स्थनामा नेपाली

धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता

कैलाली । धनगढी उपमहानगरपालिकाको मतगणनाको पहिलो मत परिणाम सार्वजनिक भएको छ । मतगणना वडा नम्बर १ बाट सुरु गरिएकोमा पहिलो एक सय मत गन्दा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायम

चितवनको भरतपुर महानगरमा एमालेका उम्मेदवार सुवेदीको सुरुवाती अग्रता

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मतगणनमा मेयर पदमा एमालेका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । प्रारम्भिक मतपरिणाममा नेकपा एमालेका मेयर पदका उम्मेवार विजय सुवेदीले १ सय मत गणना गरिदा ४१

पर्वतका सात वटै पालिकामा मतगणना सुरु

पर्वत । पर्वतमा सात वटै स्थानीय तहमा मतगणना सुरु भएको छ । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतदान पछि सात वटै पालिकामा मतगणना सुरु गरिएको हो । पर्वतका जलजला गाउँपालिका

स्याङ्जाको गल्याङ नगरपालिकामा कांग्रेसको अग्रता

स्याङ्जा । गल्याङ नगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार गुरुप्रसाद भट्टराई २६८९ मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याउँदै एमालेका उम्मेदवार सुर्य प्रसाद गैरे १७३१ मत प्राप्त गर्नुभएको छ । यसैगरी

डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्र विजयी

काठमाडौ । डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन ।अध्यक्षमा माओवादीबाट नारासिंङ रोकायले ७७० मत ल्याएर विजयी प्राप्त गर्नुभएको हो । एमालेका उम्मेदवार हेमबहादुर

कैलालीको भजनीमा नागरिक उन्मुक्ति पार्टीको अग्रता

कैलाली । कैलालीको भजनी नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीले सुरुवाती अग्रता लिएको छ । वडा नम्बर ५ तर्फको मतगणना हुँदै गर्दा सो पार्टीबाट मेयरका उम्मेदवार केवल चौधरीले २३६ मत प्राप्त गर्नुभएको

धरानमा गठबन्धनका उम्मेदवारको अग्रता दोस्रोमा स्वतन्त्र

सुनसरी । धरान उपमहानगरपालिकाको मतगणनामा गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । वडा नम्बर १,२ र ३ को एकरएक सय मत गन्दा गठबन्धनका तर्फबाट कांग्रेसका मेयरका प्रत्यासी किशोर राइले १११

नेपालगञ्जमा कांग्रेसको अग्रता

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा मेयरका उम्मेदवार नेपाली कांग्रेसका प्रशान्त विष्टले अग्रता लिनुभएको छ । १९८ मत गन्दा मेयरका उम्मेदवार विष्टले ७९ मत, एमालेका पशुपति दयाल मिश्रले २६ मत र

कैलारी गाउँपालिकामा राप्रपाको सुरुवाती अग्रता

काठमाडौं । कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुरुवाती अग्रता लिएको छ । ५ सय मत गणना हुँदा राप्रपाका उम्मेदवार होमबहादुर गुरुङले एक सय ८३ मत पाएर सुरुवाती