Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


रेसुंगा नगरपालिकामा कांग्रेसका खिलध्वज पन्थी विजयी

गुल्मी । गुल्मीको रेसुंगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खिलध्वज पन्थी विजयी हुनुभएको छ । उहाँले एक हजार तीन सय ४२ मतान्तरले एमालेको तर्फबाट मेयर पदमा उम्मेदवार राजेन्द्र पाण्डेयलाई पराजित गर्नुभएको

पोखरामा एमालेको अग्रता

पोखरा । पोखरा महानगरपालिकाको प्रारम्भिक नतिजामा मेयरमा नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ । पोखराको वडा १ र १२ को कुल १ सय ५० मत गणनाको प्रारम्भिक नतिजामा मेयर उम्मेदवार

रौतहटको दुर्गाभगवती-१ कांग्रेस विजयी

रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका प्रदुमन चौधरी विजयी हुनुभएको छ । चौधरीले ६८६ मत प्राप्त गरि वडा अध्यक्ष पदमा विजयी हुनुभएको छ । उहाँका

शेख मोहम्मद युएईको नयाँ राष्ट्रपतिमा नियुक्त

एजेन्सी । शेख मोहम्मद बिन जायद अल नाह्यान संयुक्त अरब एमिरेट(युएई)का नयाँ राष्ट्रपति चुनिएका छन् । पश्चिमी मुलुकमा एमबीजेड भनेर चिनिने मोहम्मद विन जायदसन् २०१४ बाट सौतेनी दाइको नाममा युएईको

चन्द्रपुर नगरपालिका १ मा कांग्रेस विजयी

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसले विजयी गरेको छ । उहाँको प्यानलनै विजयी भएको हो । निर्वाचनको मतपरिणाममा वडा नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार

भद्रपुर १ मा एमालेको प्यानल विजयी

झापा । झापाको भद्रपुर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा राम प्रसाद अधिकारी निर्वाचित हुनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)बाट उम्मेदवार बन्नु भएका अधिकारीले ६६३ मात प्राप्त गर्दै निर्वाचित

काठमाडौंमा बालेन साहको अग्रता कायमै, दोस्रोमा स्थापित

काठमाडौं । काठमाडौं महानगरपालिका प्रारम्भिक मतगणानामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ । पछिल्लो जानकारी अनुसार १२ सय ८० मत गन्दा बालेनले ४१३ मत प्राप्त गर्नुभएको छ ।

टीकापुरमा रेशम चौधरीको पार्टी अगाडि

कैलाली । कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले फराकिलो मतान्तरका साथ अग्रता कायमै राखेको छ । शनिबार साँझ ६ बजेसम्मको मतगणना अनुसार नागरिक उन्मुक्ति पार्टीका मेयर पदका

धनगढीमा गोपाल हमालको अग्रता कायमै

धनगढी । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै रहेको छ । पछिल्लो प्रारम्भिक परिणाम अनुसार तीन सय मतगणना हुँदा हमालले १४३ मत प्राप्त गर्नुभएको छ । यस्तै, सत्तारुढ

झापाको बाह्रदशी १ मा नेपाली कांग्रेसको प्यानलनै विजयी

झापा । झापाको बाह्रदशी गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट वडा नम्बर १ को वडाध्यक्षमा टेक बहादुर राजवंशी निर्वाचित हुनुभएको छ । उहाँसँगै चारै जना वडा सदस्य नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन्