Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


यौन व्यवसायलाई पेशाको मान्यता दिने भारतीय सर्वोच्च अदालतको फैसला

काठममडौं । भारतको सर्वोच्च अदालतले यौन व्यवसायलाई पेशाको मान्यता दिने फैसला गरेको छ। भारतको सर्वोच्च अदालतले बिहिबार त्यस सम्बन्धि फैसला गर्दै भारतका सबै राज्य तथा केन्द्र शासित राज्यलाई यौनकर्मीको काममा

बालेनको जितमा विश्वप्रकाशको टिप्पणी

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकामा बालेन्द्र साह (बालेन) को जितले मूलधारका दललाई बदलिन सन्देश दिएको टिप्पणी गर्नुभएको छ । उहाँले आज शुक्रबार आफ्नो सामाजिक संजाल फेसबुक मार्फत

केशव स्थापितले दिए काठमाडौंको मेयरमा निर्वाचित बालेनलाई बधाई

काठमाडौं । नेकपा एमालेका तर्फबाट काठमाडौंको मेयरका उम्मेदवार केशव स्थापितले काठमाडाैं महानगरपालिकाकाे नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) लाई बधाई दिनुभएकाे छ । उहाँले आज शुक्रबार आफ्नो सामाजिक संजाल फेसबुक मार्फत

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको छैठौं दिन शुक्रबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार

काठमाडौंको मेयर र उपमेयरमा तीन/तीन जनाबाहेक अन्य सबै उम्मेदवारको जमानत जफत

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर र उपमेयर निर्वाचनमा तीन जनाबाहेक सबै उम्मेदवारको जमानत जफत भएको छ । मेयर निर्वाचनमा निर्वाचित बालेन साह, सिर्जना सिंह र केशव स्थापितबाहेक अन्य सबैको जमानत

जिपको ठक्करबाट एकको मृत्यु

काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पुर्वको हुप्सेकोट गाउँपालिका–६ जवडाँडामा बिहीबार राति जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । लु १ ज २२७२ नम्बरको जिपले ठक्कर दिँदा स्थानीय २६ वर्षीय

म्याराडोनाको स्मृतिमा निर्माण गरिएको विमान संग्रहालय अनावरण

काठमाडौं । विश्वकै सर्वकालिन चचित अर्जेन्टिनाका खेलाडी डिएगो म्याराडोनाको स्मृतिमा निर्माण गरिएको विमान संग्रहालय अनावरण गरिएको छ । म्याराडोनाको सम्झनामा अर्जेन्टिनाको एक कम्पनीले विमान संग्रहालय सार्वजनिक गरेको हो । कतारमा

पर्सामा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु

काठमाडौं । पर्साको पर्सागढी नगरपालिका–४ भेडिया खोलामा बिहीबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ना ६ त १७५९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार ११ वर्षीय बालक

बागमती प्रदेशको बजेट अधिवेशन आजदेखि

काठमाडौं । बागमती प्रदेशको बजेट अधिवेशन आज शुक्रबारदेखि सुरु हुँदैछ । प्रदेशसभाको दशौं अधिवेशनको पहिलो बैठक अहिले बिहान ११ बजे बस्न लागेको हो । बैठकमा प्रमुख प्रतिपक्ष तथा विभिन्न दलका

आज पनि संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज शुक्रबार पनि संघीय संसदअन्तर्गत दुवै सदनका बैठक बस्दैछन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ