Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


आयल निगमको भलबारी डिपोमा दुई पेट्रोल ट्याङ्करमा आगलागी

अहिले डिपो पूर्ण रूपमा आगोबाट सुरक्षित पारिएको र थप अनुसन्धान भइरहेको बताइएको छ । डिपोमा ३० लाख लिटर डिजेल र ५ लाख लिटर पेट्रोल भण्डारण हुन्छ ।

राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौं । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाले सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि प्रश्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले सकरारले

राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि छलफल, उत्पादन वृद्धिमा जोड दिन सुझाव

त्यस्तै राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले सरकारले ल्याएको नीति तथा कार्यक्रम अन्योलग्रस्त रहेको बताउनुभयो । उहाँले अहिलेको नीति तथा कार्यक्रमलाई कुहिरोको कागको संज्ञा दिँदै निजीकरणलाई प्राथमिकतामा राखेकोले अर्थतन्त्र गम्भीरतातर्फ गएको

उपसमितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन उद्योग समितिको निर्देशन

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले समिति अन्र्तगतका उपसमितिहरुलाई १० दिन भित्रमा प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । समितिको शुक्रबार बसेको बैठकले समितिको वार्षिक प्रतिवेदन

नेपाल टी–ट्वान्टीको टिम खरिद गर्न टेन्डर आह्वान

भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस कर्मसियल र रणनीतिक साझेदार रहेको प्रतियोगिताका लागि क्यानले यसअघि ६ टिमका नाम सार्वजनिक गरेको छ । जसमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी वा भैरहवा र

पाँचखाल नगरमा कार्यकक्ष विवाद, उप–प्रमुखको पदभारग्रहण रोकियो

खरेल नेपाली कांग्रेस र दनुवार नेकपा एमालेबाट निर्वाचित हुन् । यसअघि नगरप्रमुख खरेल र निवर्तमान उपप्रमुख लक्ष्मी दनुवारको कार्यकक्ष सँगै राखिएको भए पनि अहिले भने उप–प्रमुखको कार्यकक्ष छुट्टै तेस्रो तलामा

सर्वोच्चको फैसलाविरुद्ध निजगढमा विरोध, पूर्वपश्चिम राजमार्ग १ घण्टा चक्काजाम

गत महिना विमानस्थल परियोजनाको पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित नागरिक उड्ययनमन्त्री प्रेम आले, श्रममन्त्री किसान श्रेष्ठ, शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निरीक्षण गरेका थिए ।

पेट्रोलियम पदार्थको कर १० रुपैयाँले घट्ने, मन्त्रिपरिषद्‍ले दियो सहमति

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने गृहकार्य गरेको छ । मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक सहमति दिएपछि अर्थ मन्त्रालयले पूर्वाधार र भन्सार करवापत प्रतिलिटर १० रुपैयाँ कर घटाउने तयारी

निर्वाचन आयोगको निर्णयको विरोधमा बाजुरामा आन्दोलन, सर्वोच्च जाने तयारी

असार ३० गतेको स्थानीय तहको निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगले बिहीबार पुनः मतदान गर्ने निर्णय गरेको थियो । जनमतविरुद्ध निर्वाचन आयोग निर्णय गरेको भन्दै एमालेले अनिश्चित कालका सडक अवरुद्ध

एन्फा निर्वाचनमा २१ सदस्यीय कार्यसमितिका लागि ५४ जनाको उम्मेदवारी

उता पंकजको प्यानलबाट खुल्ला सदस्य सुरेन्द्र सिखाकार, निरोज खड्गी, प्रविणकुमार सुवाल, पुरुषोत्तम थापा, महेन्द्र क्षेत्री, विकास नारायण श्रेष्ठ, नेपाल कार्की, विजय घले, मिलन गुरुङ, कृष्णमुरारी गुरुङ, कुमार कटुवाल, सम्भु सिंह