Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


तिलोत्तमाको मेयरमा कांग्रेसका खाँण र उपमेयरमा एमालेकी चौधरी विजयी

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाँण र उपमेयरमा एमालेकी जागेश्वरीदेवी चौधरी विजयी हुनुभएको हो । नेकपा

फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्लीस्कोभा र हालेप पराजित

काठमाडौं । चेक गणतन्त्रकी खेलाडी क्यारोलिन प्लीस्कोभा फ्रेन्च ओपन टेनिसको दोस्रो चरणबाटै बाहिरिएकी छिन् । फ्रान्सको पेरिसस्थित रोलाँ ग्यारोमा भएको दोस्रो चरणको खेलमा प्लीस्कोभालाई फ्रेन्च वाइल्डकार्ड लियोलिया जाजियाले सोझो सेटमा

महानगरवासीका ‘बाहुबली’

काठमाडौं । काठमाडौं महानगरपालिका–६, बौद्धका राजकुमार बराइलीलाई एसएस राजामौली निर्मित हिन्दी चलचित्र ‘बाहुबली’ को दोस्रो भागको प्रतीक्षा अति नै गरेजस्तै लाग्थ्यो। तर उनलाई त्योभन्दा बढी अधीर बनायो काठमाडौं महानगरपालिकाको चुनावी

अमेरिकामा नेपाली विद्यार्थीलाई १३ अर्ब ७६ करोड क्षतिपूर्ति भराउन अस्पताललाई आदेश

काठमाडौं । अमेरिकाको मिनियसोटास्थित अदालतले नेपाली विद्यार्थी अनुज थापालाई खुट्टाको शल्यक्रियामा लापरबाही गरेको भन्दै एक अस्पताललाई ११ करोढ १० लाख (१३ अर्ब ७६ करोड नेपाली रुपैयाँ) क्षतिपूर्ति भराउने फैसला गरेको

सरकारमाथि असन्तुलित र छद्मवेशी नीति सञ्चालन गरेको आरोप

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा आफ्नो धारणा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले नेपालको संविधानले सुनिश्चित गरेको पञ्चशीलमा आधारित असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिविपरीत गठबन्धन सरकारले असन्तुलित

७ सय ५१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । गत वैशाख ३० गते भएको सम्पन्न भएको स्थानीय तहकाे निर्वाचन अन्तर्गत अहिलेसम्म ७ सय ५१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अब दुई वटा पालिकाको अन्तिम

काठमाडौंको मेयरमा बालेन साह र उपमेयर सुनिता डंगोल, आधिकारिक घोषणा शुक्रबार

काठमाडौं । काठमाडौं महानगरपालिकाको ३२ वटै वडाको मतगणना सकिएको छ । गत वैशाख ३० गते सम्पन्न भएकाे स्थानीय तह निर्वाचन अन्तर्गत महानगरको मतगणना बिहीबार राति सकिएको हो ।साेही काठमाडौं महानगरको

बलात्कार तथा यौन हिंसाको उजुरी गर्ने हदम्याद हटाउन एम्नेस्टीको आग्रह

काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले बलात्कार तथा यौन हिंसा पीडितलाई छिटो न्याय र हदम्याद तत्काल हटाउन आग्रह गरेको छ । बलात्कारसम्बन्धी कानूनलाई सुधार गर्न तथा यौन हिंसाका पीडितहरुलाई छोटो न्याय प्रदान

जनता टेलिभिजनले साधारण शेयर जारी गर्दै

काठमाडौं । जनता टेलिभिजनले साधारण शेयर जारी गर्ने भएको छ । जनता टेलिभिजनको प्रसारण कम्पनी जनता प्रसारण तथा प्रकाशन लिमिटेडले निकट भविष्यमा सार्वजनिक शेयर जारी गर्ने भएको हो । शेयर

पूर्व डीआईजी रञ्जन कोइरालाको फैसला उल्टियो

काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलका तत्कालीन नायव महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको कैद मिनाहा गर्ने आफ्नै फैसला उल्टाएको छ । सर्वोच्च अदातका कायममुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्की, टंक मोक्तान