Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


जेठ १९ गतेबाट चौथो मकवानपुर गोल्डकप

हेटौंडा । हेटौंडामा चौथो स्थानीय तह मकवानपुर गोल्डकप २०७९ हुने भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जेठ १९ गतेबाट स्थानीय तह गोल्डकप सुरु हुने जनाएको हो । बिहीबार

दशरथचन्द नगरपालिकामा नगर बस सञ्चालनको माग

बैतडी । बैतडी सदरमुकाममा रहेको दशरथचन्द नगरपालिकामा नगर बस सञ्चालन गर्न माग गरिएको छ । बिहीबार नेपाल विद्यार्थी संघले नगरप्रमुख पुष्करराज जोशीलाई ज्ञापनपत्र बुझाउँदै नगर बस सञ्चालनको माग गरिएको हो

फरार बलात्कार आरोपी प्रधानाध्यापक पाँच वर्षपछि काठमाडौंबाट पक्राउ

छात्रालाई स्कूलबाट निकाली दिन्छु भन्दै धम्क्याएर बलात्कारका गरेको प्रहरीले जनाएको छ । पीडित छात्राले स्कूल छाडी अर्कै स्कूल पढ्न गए पनि खड्काले विवाह गर्छु भनी फकाएर पटक–पटक बलात्कार गरेको खुलेको

पोखराका मेयर र उपमेयरद्वारा पदभार ग्रहण, पर्यटकीय राजधानी घोषणा गर्न संघ सरकारसँग माग

महिला हिंसाविरुद्ध पुरुषको ऐक्यबद्धताका लागि महिला पुरुष सचेतना कार्यक्रमलाई निरन्तरता एवं थप प्रभावकारी बनाउने, महानगरका अपांगता भएका बालबालिकाहरुलाई शिक्षामा समान पहुँच स्थापित गर्ने कार्यक्रम संचालन गर्ने निर्णय पनि उहाँले गर्नुभयो

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १६ गते प्रस्तुत हुने

हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १६ गते आउने भएको छ । प्रदेशसभा सचिवालयमा बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नीति तथा कार्यक्रम जेठ १६ गते ल्याउने सहमति

नीति तथा कार्यक्रममाथिको छलफल : सांसदहरूको जोड आत्मनिर्भर अर्थतन्त्रमा

सांसद भीमबहादुर रावलले स्वदेशी कच्चापदार्थको आधारमा उद्योगको विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले विषादीको परीक्षण नगरी विदेशबाट खाद्यवस्तुको आयात गरिने छैन भनेर संशोधन गर्नुपर्ने माग राख्नुभयो ।

उत्पादन दशक घोषणाले उद्योगी उत्साही, निजी क्षेत्रको मनोबल उकास्ने बजेट आउने विश्वास

काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको देशकै ठूलो प्लास्टिक मेला उद्घाटनका अवसरमा अध्यक्ष गोल्छालेस्वदेशी उत्पादन बढाउनका लागि महासंघले भिजन पेपर तयार पारेकाले सरकारसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको बताउनुभयो ।

मेयर राईद्वारा धरानलाई सफा र सुन्दर बनाउने अभियान सुरु

मेयर आफै झाडु लिएर बजार सरसफाइमा निस्किएपछि उपमहानगरपालिकाका सफाई कर्मचारी, नगर प्रहरी, स्थानीय वासिन्दा र विभिन्न संघसंस्थाका प्रतिनिधि, बैंक कर्मचारीहरूले साथ दिएका थिए ।

१४५ बुँदे नीति तथा कार्यक्रमका ९१ बुँदामा संशोधन प्रस्तावको सूचना पेश

६५ पृष्ठमा १ सय ४५ बुँदामा समेटिएको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा विभिन्न राजनीतिक दलका ६ सांसदले ८१ बुँदामा र राष्ट्रियसभाका ५ सांसदले १० बुँदामा संशोधन प्रस्तावको सूचना पेश गरेका हुन्

निर्वाचन निश्पक्ष नभएको ओलीको आरोप, सरकारले एमालेकै नीति अंगालेको जिकिर

उहाँले नेपाल एक चीन नीतिमा छ कि छैन भनेर प्रधानमन्त्री देउवासँग जवाफ माग गर्नुभयो । ओलीले भारतले मिचेको भूमि फिर्ता ल्याउने कार्यक्रम नराखेको भन्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो