Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


पेट्रोलियम पदार्थको मूल्यवृद्धिको उचित सम्बोधन गर्छाैं : मन्त्री शर्मा

शुक्रबार राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले अन्तर्राष्ट्रिय बजारमा हुने मूल्यको उत्तारचढावले यसको आन्तरिक बजार र मूल्य प्रभावित भएको जिकिर गर्नुभयो ।

थप १२ जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ३ हजार ३ सय ८७ जनामा गरिएको

धनकुटालाई प्रादेशिक राजधानी बनाउन नसकेकोमा दुःखी छु : मन्त्री हाङ्गगाम

शुक्रबार नेपाली कांग्रेस धनकुटाले आयोजना गरेको कार्यक्रमा बोल्दै मन्त्री हाङ्गगामले भौगोलिक, हावापानी, पूर्वाधार लगायतले समेत उपयुक्त रहेको धनकुटालाई प्रादेशिक राजधानी बनाउने बिषय उठाउँदा साथ नपाएको बताउनुभयो ।

चालू आर्थिक वर्षमा ११२ वटा मानव अधिकार हन्नका घटनामा उजुरी दर्ता

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा १ सय १२ वटा मानव अधिकार हनन्का घटनामा उजुरी दर्ता भएको छ । आयोग अध्यक्ष तपबहादुर मगरले आयोगको २२

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन जेठ १६ बाट

प्रदेशसभाको १० औं अर्थात बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले जानकारी दिनुभयो ।

भरतपुरकी मेयर दाहाल सवार गाडी जावलाखेलमा दुर्घटना

ललितपुरको जावलाखेलमा दाहाल सवार गाडी टायर पन्चर भएर पोलमा ठोक्किएको बहिनी गंगाले जानकारी दिनुभयो ।

नेपाली समाज विचलनतिर गइरहेको छ : अध्यक्ष दाहाल

सहिद कृष्ण सेन इच्छुकको २०औं स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल र जनसांस्कृतिक महासंघ नेपालले काठमाडौंमा संयुक्त रूपमा आयोजना गरेको अन्तरक्रिया तथा पुरस्कार प्रदान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपाली

नेपाली समाज विचलनतिर गइरहेको छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाली समाज विचलनतिर गइरहेको बताउनुभएको छ । शुक्रबार सहिद कृष्ण सेन इच्छुकको २० औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल र जनसांस्कृतिक महासंघ

मन्त्री बडूले बोलेका शब्दहरू अभिलेखबाट हटाउन सभामुखको रुलिङ

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संसदमा बोलेको असंसदीय शब्दहरु अभिलेखबाट हटाउन रुलिङ गर्नुभएको छ । प्रतिनिधि सभाको शुक्रबार बसेको पहिलो बैठकमा मन्त्री बडूले

बलात्कार लगातयतका जघन्य अपराध हुनै नदिने गरि कानून तर्जुमा गर्ने गृहमन्त्रीको प्रतिवद्धता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता जघन्य अपराधका घटना हुनै नदिने गरी सरकारले आवश्यक कानूनको तर्जुमा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बलात्कारलगायतका जघन्य अपराधका घटना