Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


‘विद्रोही धरान’ मा साम्पाङको उदय

काठमाडौं । बिहानै उठेर घर नजिकैको ग्रीन टी पसलमा साथीभाइसँग भेट गर्ने र आफ्नो मिसनमा हिँड्ने उनको दैनिकी थियो। आफ्ना केही समर्थक र फेसबुक पेजमा फलो गरेकाबाहेकले उनलाई त्यति महत्त्व

बालेन साह पुगे सिसडोल र बञ्चरेडाँडा

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहले औपचारिक विजयी घोषणा भए लगत्तै सक्रियता देखाएका छन् । बालेन औपचारिक विजयी घोषणा भएकै दिन शुक्रबार नै सिसडोल र बञ्चरेडाँडाको अवलोकनमा

संघीय संसद्को चुनावमा दोस्रो बन्ने माओवादीकाे रणनीति

काठमाडौं । स्थानीय तह निर्वाचनमा अघिल्लोपटक भन्दा अहिले बढी सफलता हासिल गरेपछि हौसिएको नेकपा माओवादी केन्द्रले संघीय संसद्को निर्वाचनमा दोस्रो ठूलो राजनीतिक शक्ति हुने रणनीति अख्तियार गर्न लागेको छ। वर्तमान

जातीय विभेदविरुद्धको फिल्ममा ‘द बास्केट’ उत्कृष्ट

काठमाडौं । जातीय विभेदविरुद्ध घोषणा गरेको लघु फिल्म प्रतियोगितामा ‘द बास्केट’ले पहिलो स्थान हासिल गरेको छ । शुक्रबार चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा विजेता चार फिल्मसँगै निर्णायकले छानेका २० फिल्मका

परराष्ट्र नीति तथा वाह्य सम्बन्धमा देखा परेको अयोग्यतालाई सरकारले लुकायो : ईश्वर पोखरेल

काठमाडौं । नेकपा(एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति तथा कार्यक्रममा परराष्ट्र नीति तथा वाह्य सम्बन्धमा देखा परेको अयोग्यतालाई सरकारले लुकाएको बताउनुभएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै वरिष्ठ उपाध्यक्ष

एमालेले सांसदलाई आफ्नो विचार राख्न अवरोध गरेर गल्ती गर्‍यो : मन्त्री झाँक्री

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्रमुख प्रतिपक्ष दल एमालेले सरकारको नीति तथा कार्यक्रमबारे सांसदहरुलाई आफ्नो विचार राख्न अवरोध गरेर गल्ती गरेको टिप्पणी गर्नुभएको छ । मन्त्री झाँक्रीले नेकपा एमाले

गण्डकीमा जेठ २४ मा नीति तथा कार्यक्रम, पूर्वपदाधिकारीलाई सुविधा दिन विधेक बन्दै

पोखरा । गण्डकी प्रदेश सरकारले पूर्व पदाधिकारीलाई सुविधा दिने गरी कानून निर्माण गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनीक गदै सरकारका प्रवक्ता कुमार खड्काले सो कुराको जानकारी दिनुभएको हो

कान्तिपुर हाफ म्याराथन जेठ २१ गते हुने

प्रतियोगितामा पुरुष र महिलाको हाफ म्याराथन, कर्पाेरेट दौड र ह्वीलचियर दौड विधा समावेश गरिएको छ । यस पटक झन्डै ४ हजार धावक सहभागी हुने आयोजकले जानकारी गराएका छन् ।

इराकको संसदद्वारा इजरायलसँग सम्बन्ध राख्नेलाई गम्भीर अपराध करार गर्ने विधेयक पारित

नयाँ कानुन सम्पूर्ण इराकी नागरिक, सरकारी तथा नीति संस्थान लगायत त्यहाँ काम गरिरहेका विदेशीमाथि पनि लागू हुनेछ । यो विधेयक इराकका प्रभावशाली शिया धर्मगुरु मुक्तदा अल–सद्रले प्रस्ताव गर्नुभएको थियो ।

पाँचखालमा विषादी छर्न ड्रोन, एकैपटक १६ रोपनी जग्गामा छर्न सकिने

काभ्रे । पाँचखाल नगरपालिकाका खेतबारीमा विषादी छर्न ड्रोनको परीक्षण गरिएको छ । पाँचखाल नगरपालिकाको समन्वयमा मुक्ती कृषि कम्पनीले पाँचखालको फाँटमा ड्रोनबाट औषधी, निमजन्य विषाधी, मल लगायत घुनलशिल पदार्थ छर्न परीक्षण