Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


गजेन्द्र महत भन्छन्– ‘गाली गर्नेलाई तीन घण्टा, कर्णालीको आवाज बोल्नेलाई तीन मिनेट मात्र ?’

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै उहाँले गाली गर्नेलाई तीन घण्टा संसदमा समय पाए पनि कर्णालीको आवाज उठाउनेले जम्मा तीन मिनेट समय पाएको बताउनुभयो ।

उपाधिका लागि रियल मड्रिड र लिभरपुलबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । यू.ई.एफ.ए च्याम्पियन्स लिग फुटबलको आज शनिबार हुने फाइनल खेलमा इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल मड्रिड भिड्ने भएका छन् । फ्रान्सको स्टेट डे मा शनिबार राति १२ः४५

ओलीलाई प्रचण्डको चुनौती- ‘एक्लै प्रधानमन्त्री बनेर देखाउनुस्’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एक्लै चुनाव जितेर फेरि प्रधानमन्त्री बन्न चुनौती दिनुभएको छ । शनिबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक

संविधान उल्ट्याउन र मिच्‍न चाहने तत्वलाई जनताले गतिलो जवाफ दिएका छन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान उल्ट्याउन र मिच्‍न चाहने तत्वलाई स्थानीय तहको निर्वाचनले गतिलो जवाफ दिएको बताउनुभएको छ । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा

पेट्रोलियम पदार्थमा जनतालाई सहुलियत दिनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पेट्रोलियम पदार्थमा जनतालाई सहुलियत दिनुपर्ने बताउनुभएको छ । शनिबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै सांसद थापाले यस्तो बताउनुभएको

नीति तथा कार्यक्रम गन्तव्यहीन छ : विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका सांसद विष्णु पौडेलले सरकारले संसदमा ल्याएको नीति तथा कार्यक्रम गठबन्धन सरकार जस्तै गन्तव्यहीन रहेको टिप्पणी गर्नु भएको छ । शनिबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति

उपत्यकामा आरामले बस चढ्न र गन्तव्यमा जानसक्ने अवस्था छैन (फोटोफिचर)

काठमाडौं । देशको राजधानी काठमाडौं भित्रको यात्रा दिन प्रतिदिन कष्टकर बन्दैछ । यहाँको सडकमा गुड्ने सार्वजनिक यातयातमा अत्याधिक भीड लाग्ने गर्छ । संघीय राजधानीका कारण जनघनत्वको चाप र त्यसलाई व्यवस्थित

नाडाल र जोकोभिच चौंथो चरणमा

काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडाल र विश्व नम्बर एक नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन् । नाडालले नेदरल्यान्ड्सका बोटिच भान डी जन्ड्सचुल्पलाई तथा जोकोभिचले

आज आर्थिक सर्वेक्षण पेश गरिंदै

काठमाडौं । प्रतिनिधिसभाको आज शनिबारको बैठकमा आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण पेश गरिंदैछ । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक बर्षको आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ । संसदमा शुक्रबार नै आर्थिक

मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडाैं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।  आज (शनिबार) बिहान हाल देशमा आंशिकदेखि सामान्य बदली रहनेछ । साथै प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित