त्रिभुवन राजपथअन्तर्गत पर्ने उक्त सडकखण्डको कालोपत्र बिग्रिएका कारण आवागमनमा समस्या हुनुका साथै सडक दुर्घटनासमेत भएकाले महानगरपालिकाले उक्त सडकलाई तत्काल मर्मतसम्भार काम अघि बढाइएको नगरप्रमुख सिंहले जानकारी दिनुभयो ।
शनिबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै पोखरेलले यसैकारण ओली पनि राष्ट्रियताको सवालमा कठघरामै रहेको उहाँले बताउनुभयो । राष्ट्रिय र प्रजातन्त्रलाई कूटनीतिक दाउपेचको विषय नबनाउन पनि उहाँले
कौरले यसअघि अन्नपूर्ण प्रथम (८०९१), कञ्चनजङ्घा (८५८६), सगरमाथा (८८४८.८६) र ल्होत्से (८५१६) हिमाल आरोहण गरेको पीक प्रमोशन, नेपालले जनाएको छ ।
समितिलाई घटना सम्बन्धमा स्थलगत रूपमा समेत अध्ययन अनुसन्धान गरी १० दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । समितिको प्रतिवेदनपछि घटनाबारे सत्यतथ्य उजागर हुने मन्त्रालयले जनाएको छ ।
पुल निकालिएको ठाउँमा ६ महिनापछि पुनः अस्थायी बेलिब्रिज जडान गरिने छ । उक्त स्थानमा रौता रुक्मणि निर्माण कम्पनी प्रालीले बेलिब्रिज हिउँदका समयमा जडान गर्ने र वर्षायाममा हटाउने ठेक्का लिएको छ
बाराको निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण प्रक्रिया रोक्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको थियो ।
शनिबार सुनसरीको धरान राप्रपा नगर समितिले विजयपुरमा आयोजना गरेको शुभकामना तथा बधाइ कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले देशको ढुकुटी रित्तो बनाउने कांग्रेस, एमाले र माओवादीसँग सचेत हुन नागरिकसँग आग्रह गर्नुभयो ।
नेपाल क्रिकेट संघ(क्यान)ले एक कार्यक्रमको आयोजना गरेर श्रृंखला भ्रमण गर्न लागको टोलीलाई शनिबार बिदाई गरेको हो । टोली आजै अमेरिका जाँदैछ । टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराज, क्यानका
रुसी सेनाले एक विज्ञप्ति जारी गर्दै डोनेट्स्क जन गणतन्त्रको मिलिशिया र रुसी सशस्त्र सेनाको एकाइहरूको संयुक्त कारबाहीपछि, लिमान सहरलाई युक्रेनी राष्ट्रवादीहरूबाट पूर्ण रूपमा मुक्त गरिएको दाबी गरेको हो ।
मेयरमा निर्वाचित भएपछि आयोजित चुनावी सभामा आचार्यले आयोगको बदनियतका कारण स्थानीय तह निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको र प्रमुख निर्वाचन आयुक्त थपलिया संवैधानिक निकायको मर्यादामा नबसेकै कारण ५० प्रतिशत