Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


स्वास्थ्य बिमा कार्यक्रमलाई निजी कम्पनीमार्फत परिचालन गर्ने व्यवस्था तत्काल हटाउनुपर्छ : सांसद बस्नेत

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले स्वास्थ्य बिमा कार्यक्रमलाई बिमा कम्पनीमार्फत परिचालन गर्ने व्यवस्था तत्काल हटाउन सरकारसँग माग गर्नुभएको छ । सांसद बस्नेतले स्वास्थ्य बिमा ऐनको भावना

एमसीसी पारित गरेकै कारण नेपालमा आर्थिक संकट बढ्यो : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले एमसीसी सम्झौंता संसदबाट पारित गरेकै कारण नेपालमा आर्थिक संकट बढेर गएको दाबी गर्नु भएको छ । सांसद सुवालले सो सम्झौंता

सडक, विद्युत, टेलिकम र खानेपानीकाे अनुगमन महानगरले गर्न पाउनुपर्ने मेयर साहकाे माग

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सडक, विद्युत, टेलिकम र खानेपानीकाे कामकाे अनुगमन महानगरले गर्न पाउनुपर्ने माग गर्नुभएकाे छ । महानगरपालिकाको दोस्रो कार्यपालिका बैठकमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे

सुन्धारालाई पुनर्जिवित गर्ने मेयर साहको प्रतिबद्धता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सुन्धाराको मर्मत-सम्भार गरेर धाराबाट प्राकृतिक रूपमा पानी आउने बनाउने प्रतिबद्धता गर्नुभएकाे छ । ऐतिहासिक लुँहितिको बेहाल अवस्थाका विषयमा ईमेज टेलिभिजनले गत

पूर्वप्रधान सेनापति कटवालको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वप्रधान सेनापति रुकमाङ्गद कटवालको स्वास्थ्यमा समस्या देखिएको छ । उहाँको दुवै मिर्गाैलामा समस्या भएको हाे। अहिले छाउनीस्थित सैनिक अस्पतालमा उपचार सुरु भएकाे पारिवारिक स्रोतले जनाएको छ । ७३

हेटौंडामा सवारी दुर्घटनामा बाबु र छोरी दुवै जनाको मृत्यु

काठमाडौं । हेटौंडामा सवारी दुर्घटनामा बाबु र छोरी दुवै जनाको मृत्यु भएकाे छ । पूर्व–पश्चिम राजमार्गको अन्तर्गत हेटौंडा उपमहानगरपालिका पशुपतिनगरमा भएको सवारी साधन दुर्घटनामाा बाबु छोरीको मृत्यु भएको हाे ।

नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज (आइतबार) बस्ने भएको छ । बैठक आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो । बैठकले साेमबार बस्ने केन्द्रीय

लजमुङका ३ वटा जलविद्युत गृहबाट आज बिजुली उत्पादन बन्द

काठमाडौं । लमजुङमा सञ्चालित ३ वटा जलविद्युत गृहबाट आज (आइतबार) बिजुली उत्पादन बन्द गरिएको छ । ७० मेगावाटको मध्य मर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी र ३० मेगावाटको न्यादि जल विद्युतगृहबाट

मुगुमा यार्सा संकलनबाट ३१ लाख राजस्व संकलन

काठमाडौं । मुगुमा यार्सा संकलनबाट मात्रै यस वर्ष ३१ लाख रुपैयाँ राजस्व संकलन भएको छ । पाटन क्षेत्रमा यार्सा टिप्न जाने जिल्लाभित्रका बासिन्दाबाट प्रति व्यक्ति २ हजार र जिल्ला बाहिरबाट

सुदूरपश्चिम प्रदेश सरकारले ३५ अर्ब बजेट ल्याउँदै

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ३५ अर्बको हाराहारीमा ल्याउने तयारी गरेको छ । सरकारले चालू आर्थिक वर्षकोभन्दा आकार बढाएर आगामी आर्थिक वर्षको बजेट ल्याउने