पूर्वप्रधान सेनापति कटवालको स्वास्थ्यमा समस्या « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Wed Jun 29 2022


पूर्वप्रधान सेनापति कटवालको स्वास्थ्यमा समस्या


1.755k
Shares

काठमाडौं । पूर्वप्रधान सेनापति रुकमाङ्गद कटवालको स्वास्थ्यमा समस्या देखिएको छ ।

उहाँको दुवै मिर्गाैलामा समस्या भएको हाे। अहिले छाउनीस्थित सैनिक अस्पतालमा उपचार सुरु भएकाे पारिवारिक स्रोतले जनाएको छ । ७३ वर्षका कट्वालको अहिले उक्त अस्पतालमा डायलासिस भइरहेकाे छ ।

उहाँकाे मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सल्लाह चिकित्सकले दिएको पारिवारिक स्रोतले बताएकाे छ ।