Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


हुन्डी कारोबारलाई रोक्न विशेष ध्यान दिन अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा प्रश्न उठेको भन्दै हरेक क्षेत्रले आफ्नो ठाउँबाट योगदान दिनुपर्नेमा जोड दिनुभएको छ । आइतबार काठमाडौंमा आयोजित आइएमई लिमिटेडको २२ औँ

त्रिवि उपकुलपति कार्यालयको ताला करिब ५ महिनापछि खुल्यो

काठमाडौं । करिब ५ महिनादेखि तालाबन्दी भएको त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय आइतबार खुलेको छ । विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच ६ बुँदे सहमति भएसँगै पाँच महिना

फ्रान्सेली प्रशिक्षक जिदान पीएसजीको प्रशिक्षक बन्न सहमत

काठमाडौं । फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदान फ्रेञ्च क्लव पेरिस सेन्ट जर्मेन पीएसजीको प्रशिक्षक बन्न सहमत भएका छन् । स्पेनिस क्लव रियल मड्रिका पूर्व प्रशिक्षक जिदान ३ वर्षका लागि पीएसजीको प्रशिक्षक

सोनिया गान्धी अस्पताल भर्ना

एजेन्सी । भारतीय कांग्रेस पार्टीकी अध्यक्ष सोनिया गान्धीलाई अस्पताल भर्ना गरिएको छ । उनलाई कोरोनाको समस्या देखिएपछि आइतबार दिल्लीको गंगाराम अस्पताल भर्ना गरिएको पार्टी प्रवक्ता रणदिप सुरजेवालाले सामाजिक सञ्जाल मार्फत

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित, असार १ गते बजेट

बुटवल । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले गत बुधबार सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रम आइतबार प्रदेश

कांग्रेसको एकलौटी सरकार होइन, चाहे अनुसार काम गर्न सक्ने अवस्था छैन् : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार कांग्रेसको एकलौटी नभएकाले चाहे अनुसार धेरै काम गर्न सक्ने अवस्था नरहेको बताउनुभएको छ । नेपाल टे«ड युनियन कांग्रेसको आइतबारबाट काठमाडौं सुरु राष्ट्रिय सम्मेलनमा उहाँले

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्पराज कुँवर विजयी

कैलाली । कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्पराज कुँवर विजयी हुनुभएको छ । कुँवर दोस्रो कार्यकालका लागि प्यानसहित विजयी हुनुभएको हो । कुँवरले ६७८ मत प्राप्त गर्दा सुरेनद्र राठीले ३२३

स्याङ्जा जिल्ला समन्वय समिति गोलाप्रथाबाट चयन, प्रमुखमा कांग्रेस

स्याङ्जा । जिल्ला समन्वय समिति स्याङ्जाको प्रमुखमा गोलाप्रथाबाट श्रीप्रसाद जिटी चयन हुनुभएको छ । गोलाप्रथाबाट जिसस प्रमुख आफ्नो पोल्टामा पारेसँगै नेपाली कांग्रेस स्याङ्जाले श्रीप्रसाद जिटीलाई समन्वय प्रमुख बनाएको छ ।

माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु

रोल्पा । रोल्पामा माटोको ढिस्कोले पुरिएर एकै घरका दुई बालकको मृत्यु भएको छ । रोल्पाको परिवर्तन गाउँपालिका–५ दाउन्नेभिरका प्रकाश खड्काका छोराहरु सात वर्षीय डेविड र दुई वर्षीय इसान खड्काको माटोको

बञ्चरेडाडाँमा फोहोर डम्पिङ गरेर मात्रै समस्याको समाधान हुँदैन : सांसद गुरुङ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालकी सांसद रेनुका गुरुङले काठमाडौंको फोहोर व्यवस्थापनका लागि वैज्ञानिक प्रक्रिया अवलम्बन गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद गुरुङले बञ्चरेडाँडाँको ल्याण्डफिल साइटमा