Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं । सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएकाे छ । आइतबार राति हुलाकी राजमार्ग अन्तर्गत बाराको महागढीमाई नगरपालिका थलही पुलमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु

प्रतिनिधि सभाको बैठकमा स्थगन प्रस्तावमाथि छलफल सुरु

काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले दर्ता गराएको स्थगनको प्रस्तावमाथि छलफल भइरहेको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ जना सांसदले संसदमा जारी बजेटमाथिको छलफल

बजेट पारित हुने बित्तिकै नागरिकता विधेयक पेश हुन्छ: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित हुने बित्तिकै संसदमा नागरिकता विधेयक पेश गर्ने आश्वासन दिनुभएको छ । आज (सोमबार) लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो

एमाले नेता भीम रावल सरकारमाथि खनिए

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकाले पैसा दियो भनेर नेपाल उसको सैन्य गठबन्धनमा सामेल हुन खोजेको आरोप लगाउनुभएको छ । सोमबार (आज) भएको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उहाँले

फ्रान्समा‘कबड्डी ४’ हाउस फुलका साथ २ वटा हलमा प्रदर्शन

दीपक चालिसे फ्रान्स । फ्रान्सकाे पेरिस सहरको केन्द्रमा नेपाली चलचित्र ‘कबड्डी ४’ हाउस फूलका साथ २ वटा हलमा प्रदर्शन भएको छ । फिल्म पेरिसको सार्दगुल इथुवालस्थित ला बलजिक हलमा प्रदर्शन

जनप्रतिनिधिलाई सरकार संचालनका लागि अभिमुखीकरण तालिम

हेटौंडा । बागमती प्रदेश सरकारले नवनिर्वाचित जनप्रतिनिधिका लागि स्थानीय सरकार संचालन र स्थानीय विकास सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । बागमती प्रदेश सरकारको आयोजनामा भएको कार्यक्रममा प्रदेशमा

आईजीपी बढुवा विवाद मुद्दाको आज सुनुवाई हुँदै

काठमाडौं । प्रहरी महानिरीक्षक बढुवा विवाद सम्बन्धि मुद्दामा सर्वोच्च अदालतमा आज (सोमबार) सुनुवाई हुने भएकाे छ । धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा यहि जेठ १७ गतेदेखि

रुसी सेनाको आक्रमणमा परी एक बेलायती सैनिकको मृत्यु

काठमाडौं । युक्रेनको तर्फबाट युद्ध लडिरहेका एक पूर्वबेलायती सैनिकको रुसी सेनाको आक्रमणमा मृत्यु भएको छ । गत मार्चमा बेलायती सेनाबाट राजीनामा दिई युक्रेन युद्धमा सामेल भएका जोर्डन गेट्ली एक प्रभावशाली

चितवन निकुञ्जले निकुञ्जमा पर्यटकीय गतिविधि असार १ गतेदेखि बन्द गर्ने

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि आगामी असार १ गतेदेखि बन्द गर्ने निर्णय गरेकाे छ । निकुञ्जभित्र गरिने जङ्गल सफारी, जङ्गल वाकलगायत गतिविधि बन्द गर्न लागिएको हो।

एमाले बैठकका चार अजेन्डा

काठमाडौं । स्थानीय तहको निर्वाचनको समीक्षा गर्न सोमबार नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ। स्थानीय तहको निर्वाचनपछि पहिलोपटक एमालेको औपचारिक रूपमा सचिवालय बैठक बस्न लागेको हो। सोमबारको बैठकका लागि