Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


अमेरिकासँग सैन्य सहकार्य सम्झौता गर्न प्रधानमन्त्री देउवा सकारात्मक, सेना अनिर्णीत

काठमाडौं । नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट पारित भएसँगै अमेरिकाले सैन्य सहकार्यसम्बन्धी सम्झौताका लागि ताकेता गरेको छ । पाँच वर्ष अघिदेखि अमेरिकाले सैन्य सम्झौताका लागि ताकेता

बुद्ध पूर्णिमा पर्वका लागि भारतबाट भगवान बुद्धका पवित्र अवशेषहरू मंगोलिया पुगे

काठमाडौं । पवित्र अवशेषहरू उलानबाटारको गण्डन मठमा राखिएको छ। भगवान बुद्धका चारवटा पवित्र कपिलवस्तु अवशेषहरू मङ्गोलियाको बुद्ध पूर्णिमा उत्सवको एक भागको रूपमा ११ दिनेप्रदर्शनीको लागि मंगोलियाको उलानबाटर पुगेका छन्। कानून

हाइब्रिड सुरक्षा खतरासँग जुध्न नागरिक प्रशासन, सशस्त्र बलले हात मिलाउनुपर्छ: रक्षामन्त्री सिंह

काठमाडाैं । भारतका रक्षा मन्त्री राजनाथसिंहले हाइब्रिड खतरासँग जुध्न निजामती प्रशासन र सशस्त्र बलबीच थप समन्वय गर्न आग्रह गरेका छन् । पूर्ण-स्तरीय युद्धहरू विगत केही दशकहरूमा प्रोक्सी र गैर-लडाई युद्धहरूले

गड्डाचौकी नाका हुँदै भित्रिए विदेशी पर्यटक

काठमाडौं । कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकी नाका हुँदै पैदलमार्गबाट सन् २०२२ को पाँच महिनामा ९५ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको यही अवधिमा सीमा नाका हुँदै

स्याङ्जामा लागू औषधसहित युवक पक्राउ

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका– १० राङ्खोलाबाट लागू औषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका– १ हरिचोक बस्ने २४ वर्षिय रोशन बराइली रहेका छन् । सुनौलीबाट

मूल्यको उत्तारपढावले समयमै मल ल्याउन सकिएन : कृषिमन्त्री यादव

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्यमा आएको उत्तारचढावका कारण समयमै मल ल्याउन नसकिएको बताउनुभएको छ । सोमबारको प्रतिनिधि सभा बैठकमा संसदको

आईजीपी नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्देमा, अर्को पेशी असार ५ गते

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्देमा राखिएको छ । सोमबार (आज) कायममुकाय प्रधानन्यायाधीश दीपक कुमार कार्की र कुमार चुँडालको संयुक्त ईजलासले उक्त मुद्दामा असार ५ गते अर्कोे सुनुवाईको

एसीसी महिला टी २० च्याम्पियनसिपको नेपाली टिम घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ । सोमबार क्यानले रुबिनाको कप्तानीमा १५ सदस्यीय महिला टिमको घोषणा

किसानलाई मल उपलब्ध गराउन सबै उपाय अवलम्बन गर्न सरकारलाई संसदको निर्देशन

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाले किसानलाई रासायनिक मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पेस गरेको सार्वजनिक

प्रधानमन्त्री देउवाको भूमिका सन्तोषजनक : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापति समेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका सन्तोषजनक रहेको टिप्पणी गर्नुभएको छ । नेता कोइरालाले प्रधानमन्त्री देउवाले पार्टी र सरकारको