Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


महिला क्रिकेट टोलीको बिदाई

काठमाडौं । मलेसियामा आयोजना हुने एसीसी महिला टी–२० च्याम्पियनसिपमा सहभागि हुने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई मंगलबार बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक कार्यक्रमको आयोजना

अनाधिकृत व्यक्तिले बजेट बनायो भन्नु भ्रामक र झुट्टा : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने कुरा अत्यन्तै भ्रामक, झूटा र कपोकल्पित भएको भन्दै त्यसको खण्डन गर्नु भएको छ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई

नेपाल कुनै सैन्य गठबन्धनमा नजाने परराष्ट्र मन्त्री खड्काको प्रष्टीकरण

काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्काले अमेरिकाले प्रस्ताव गरिरहेको इन्डोप्यासिफिक स्टार्टेजीलाई सैन्य गठबन्धन नभएर मानवीय सहयोगका लागि बनेको एउटा कार्यक्रम भएको बताउनुभएको छ । प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा

संसदीय छानविन समिति बनाउन माग गर्दै एमालेद्वारा संसद अवरोध

काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको अर्थमन्त्री जनार्दन शर्माले दिएको स्पष्टीकरण चित्तबुझदो नभएको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा अवरुद्ध गरेको छ । अर्थमन्त्रीले बजेट निर्माणका क्रममा अनधिकृत

मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

काठमाडौं । मोटरसाइकलको ठक्करबाट विराटनगरमा मंगलबार दिउँसो एक वृद्धको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१४ रानीमा मोटरसाइकलले ठक्कर दिँदा ६० वर्षीय मजेबुल मियाँको मृत्यु भएको प्रदेश– १ प्रहरी कार्यालय विराटनगरले

‘अनुमानको भरमा संघीय संरचनाबारे अनावश्यक टिप्पणी नगरौं’

काठमाडौं । बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले नेपालको संघीय संरचनाबारे अनावश्यक टिप्पणी नगर्न विज्ञहरुलाई आग्रह गर्नुभएको छ । मंगलबार बागमती प्रदेश सरकारको उद्योग, पर्यटन तथा वातावरण समितिले आयोजना गरेको

सुरुङ सुरक्षाको लागि बर्षामा मेलम्चीको पानी काठमाडौं ल्याउन बन्द गर्नुपर्‍यो : खानेपानी मन्त्री

काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले अर्बौको लगानीमा निर्माण गरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुरक्षाको लागि बर्षा यामसम्मको लागि त्यहाँको पानी काठमाडौं उपत्यका ल्याउन बन्द गर्नु परेको स्पष्ट पार्नुभएको छ ।

२ हजारको विन्दुभन्दा तल झर्‍यो शेयर बजार

काठमाडौं । शेयर बजारको ओरालो यात्रा मंगलबार पनि जारी रह्यो । बजार खुलेसँगै २ हजार ३४ पुगेको नेप्से ३६ अंकले घटेर १९ सय ९६ विन्दुमा झरेको छ । ठुला कम्पनीको

अन्तर्राष्ट्रिय बजारबाट कागज ल्याउनुपर्ने भएकाले पाठ्यपुस्तक छाप्न ढिला भयो : शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कागज आपूर्ति हुन नसक्दा समयमै पाठ्यपुस्तक उपलब्ध गराउन नसकिएको बताउनुभएको छ । मंगलबारको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक, २०७९ अन्र्तगत विभिन्न

नेपाल सुपर लिग आयोजना गर्न एन्फाले दियो स्वीकृति

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग फुटबल प्रतियोगिता आयोजना गर्न स्वीकृति प्रदान गरेको छ । एन्फाले आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट मेनेजमेन्टलाई लिग आयोजना गर्न