काठमाडौं । पाकिस्तान सरकारले देश आर्थिक संकटतर्फ गइरहेको भन्दै सर्वसाधारणलाई मितव्ययी बन्न आग्रह गरेकाे छ । विदेशी मुद्राको सञ्चिति दुई महिनाको आयात पनि नधान्ने अवस्था आएपछि सर्वसाधारणलाई यस्तो आग्रह गरिएको
काठमाडौं । मेक्सिकोमा एक राजनीतिक सल्लाहकारको जिउँदै जलाएर हत्या गरिएको छ । बालकको अपहरण गरेको आरोप लागेका ३१ वर्षीय राजनीतिक सल्लाहकार डेनियल पिकाजोलाई आक्रोशित भीडले जिउँदै जलाएर हत्या गरेको हो
काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ । कुवेतमा मंगलबार राति भएको खेलमा नेपाल इन्डोनेसियासँग ७–० ले पराजित भएको हो ।
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भईरहेको त्रिदेशीय श्रृंखलामा नेपालले ओमानलाई पराजित गरेको छ । अमेरिका भ्रमणमा पहिलो जित निकाल्ने क्रममा नेपालले टेक्ससमा आज बिहान सकिएको खेलमा
काठमाडौं । गायिका इन्दिरा जोशीले प्रेमी फेसन डिजाइनर शरद केडियासँग आज मंगलबार लगनगाँठो कसेकी छन् । चितवनको बाराही जंगल लजमा उनीहरुको विवाह भएको हो । दुवै जनाको परिवार र सीमित
काठमाडौं । जेठ महिनाको अन्तिम साता वाणिज्य बैंकहरुको निक्षेप ३ अर्बले बढ्दा कर्जा लगानी २ अर्बले घटेको छ । जेठ २० गतेदेखि २७ गतेसम्मको विवरण अनुसार वाणिज्य बैंकहरुले ३ अर्बले
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनका दौरान सत्तारुढ गठबन्धनभित्र ७ प्रकारका समस्या देखा परेको विश्लेषण गरेको छ । मंगलबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस
काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी मंसिर महिनाको पहिलो सातासम्म प्रदेश र संघीय निर्वाचन गर्ने गरी तयारी थालेको छ । मंगलबार पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आसन्न
काठमाडौं । नेकपा (एमाले)ले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रिय अनुशासन आयोगको बैठकले पार्टीको अनुशासनसँग
काठमाडौं । एमालेको अवरोध पछि प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । विनियोजन विधेयकमाथिको छलफल प्रक्रिया बुधबारको बैठकमा जारी रहने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।