संघीय सरकारबाट राजश्व बाँडफाँट वापत प्राप्त हुन आएको रकम ९ अर्ब २ करोड, वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको १० अर्ब ७२ करोड र सशर्त अनुदानबाट ५ अर्ब ६९ करोड
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा गर्दै आएको चेम्बर एक्सपोको यस वर्षको संस्करण बिहीबारदेखि सुरु हुँदै छ ।
काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति नेपालले निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि पूर्व मतदानको व्यवस्था मिलाउन आग्रह गरेको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पर्यवेक्षण समिति
काठमाडौं । जर्मनका विद्धान एवम् आर्किटेक्चर वोल्फगैंग कोर्नले नेपाल मण्डलको जीवित सभ्यतालाई बचाउनुपर्ने बताउनुभएको छ । काठमाडौंको ऐतिहासिक छुस्या बहाःमा बुधबार आयोजित बाखँ न्येनेवा कार्यक्रममा नेपालको कला संस्कृति र सम्पदाको
काठमाडौं । नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिङ्गको आयोजनामा पाँचौं राष्ट्रिय स्केट बोर्ड प्रतियोगिता असार पहिलो साता हुने भएको छ । नेपाल स्केटिङ्ग एण्ड स्केटबोर्डिङ्ग संघले बुधबार पत्रकार सम्मेलन गरेर पाँचौ संस्करण
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रणुकुमारी यादवले अदालतको आदेशका कारण कालोसूचीमा रहेका ठेकेदारहरुलाई कारबाही गर्न नसकिएको स्पष्टिकरण दिनुभएको छ । मन्त्री यादवले अदालतको आदेशकै कारण हुलाकी राजमार्गको हजारौं ठाउँको
बारा । गत बैशाख २९ गते बाराको सिमरामा हत्या गरिएका राकेशभक्त पौडेलको हत्या अनुसन्धानमा प्रहरीले ढिलाइ गरेको भन्दै नगौलबासीले बुधबार जितपुरमा चक्काजाम गरेका छन् । प्रहरीले घटना भएको एक महिना
काभ्रे । जिल्ला समन्वय समिति काभ्रेको प्रमुखमा नेकपा (एकीकृत समाजवादी) का दिपक गौतम निर्वाचित हुनुभएको छ । समाजवादीको जिल्ला सचिव समेत रहनुभएका गौतमले सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवारी दिनुभएको थियो ।
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले स्वास्थ्य बिमा निजी क्षेत्रलाई जिम्मा नलगाइने स्पष्ट पार्नुभएको छ । बोर्डलाई खारेज गरेर कम्पनीमार्फत स्वास्थ्य बिमा कार्यक्रम अघि बढाउने बजेटको घोषणा कार्यान्वयन
काठमाडौं । पछिल्लो समय बाँके जिल्लाका थारु सुमदायमा देखिएको सिकलसेलका बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेको छ । उपचारार्थ भेरी अस्पताल, नेपालगञ्ज आउने बिरामीको पनि चाप बढ्न थालेको अस्पतालले जनाएको छ