Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


नेप्से करिब ३० अंकले घटेर १९ सय ६६ मा आइपुग्यो

काठमाडौं । शेयर बजारमा बुधबार पनि वियरिष ट्रेण्ड जारी रह्यो । बजार परिसूचक नेप्से २९.८९ अंक बराबरले झरेर १९ सय ६६ कायम भएर थामियो । सबै समूह ओरालो लाग्दा जीवन

कम्पनीमार्फत स्वास्थ्य बीमा कार्यक्रम अघि बढाउने निर्णय कार्यान्वयन हुँदैन : मन्त्री खतिवडा

मन्त्री खतिवडाले स्वास्थ्य बीमा कार्यक्रम, ऐन अनुसार नै अघि आफू अगाडि बढ्ने बताउनुभयो । निःशुल्क औषधि वितरणमा स्वास्थ्य केन्द्रहरूबाट ७० थरी बाड्ने गरिएकोमा अब ९८ थरिका औषधि बाड्न थालिएको मन्त्रीले

राज्यमन्त्री वलीको घटनाबारे जाँचबुझ गर्न मन्त्रीको नेतृत्वमा कार्यदल गठन

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठज गरेको हो ।

एसपीपी सम्झौता गरिँदैन : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्झौता नगरिने बताउनुभएको छ । बुधबार बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एसपीपी सम्झौता नगर्ने बताउनुभएको हो । बैठकमा गठबन्धनका

जंगली च्याउ खाँदा दुई जनाको मृत्यु

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ फूलबारी टोलमा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९३ वर्षीया मनमाया विष्ट र २४ वर्षीया ढककुमारी विष्ट रहेका छन् ।

एसपीपीबारे कुनै प्रस्ताव गरेको छैन : कानूनमन्त्री

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) का लागि कुनै प्रस्ताव नगरेको स्पष्ट पार्नुभएको छ । मन्त्री कोइरालाले एसपीपीका लागि सरकारले कुनैपनि

लोकसेवा आयोगले नयाँ चुनौतिलाई सामना गर्न सक्ने गरी सुधार गर्नुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोगलाई नयाँ युगका नयाँ चुनौतिलाई सामना गर्न सक्ने गरी सुधार एवं विकास गर्दै अगाडि बढ्नु आवश्यक भएको बताउनुभएको छ । आयोगको ७२औँ वार्षिकोत्सवमा राष्ट्रपति

बर्दियामा अत्याधिक गर्मी, थप तीन दिन विद्यालय बन्द

बर्दिया । अत्याधिक गर्मीका कारण बर्दियाको गुलरिया नगरपालिकाले सबै विद्यालयहरुलाई तीन दिन गर्मी बिदा थप गरेको छ । केही दिनदेखि ह्वात्तै गर्मी बढेपछि बुधबारदेखि शुक्रबारसम्म दोस्रो पटक तीन दिनको लागि

तनहुँको मासु बजारमा बैंक अफ काठमाण्डूद्वारा डिजिटल भुक्तानी सेवा शुरु

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो डिजिटल भुक्तानी (क्यूआर कोड) लाई तनहुँको मासु बजारमा पनि बिस्तार गरेको छ । बैंकले क्यूआर कोड विस्तारित गर्नेक्रममा तनहुँ मासु व्यवसायी समितिको व्यवस्थापन

मंकीपक्स भाईरसकाे विषयमा छलफल गर्न डब्ल्यूएचओको आगामी हप्ता आपतकालीन बैठक बस्ने

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वमा हालसालै देखिएको मंकीपक्स भाईरस संक्रमणको अवस्था निकै असामान्य र चिन्ताजनक रहेको बताएको छ । संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले यस विषयमा