काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले मलको समस्या दीर्घकालीन रुपमा समाधान गर्नका लागि छुट्टै निकाय स्थापना गर्नुपर्ने प्रस्ताव अघि सार्नु भएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका
काठमाडौं । आगामी आर्थिक वर्षदेखि सरकारले खेलाडीहरुको संरक्षण र विकासका लागि खेलकुद बिमाको अवधारणा विकास गर्ने भएको छ । मंगलबार प्रतिनिधि सभाको विनियोजित बजेटमा उठेका मन्त्रालय अन्तर्गतको युवा तथा खेलकुद
एजेन्सी । भारतीय सुपरस्टार नायक अक्षय कुमार एकै साथ थुपै फिल्महरूमा काम गर्ने गर्छन् । उनको १ वर्षमा ३ देखि ५ वटा सम्म फिल्म प्रदर्शनमा आउने गरेका छन् । सुपरस्टार
काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज मंगलबार इन्डोनेसियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ । कुवेतस्थित जाबेर अल अहमद इन्टरनेशनल स्टेडियममा आज मध्य राति १ बजे नेपाल र इण्डोनेसियाबीच
काठमाडौं । बागमती प्रदेशको प्रदेशसभा बैठक आज मंगलबार बस्दैछ । बैठक मंगलबार दिउँसो २ बजे बस्ने तय भएको हो । बैठकका लागि सोमबार बसेको प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले
काठमाडौं । सुनसरीको कोसी गाउँपालिका हरिपुर सडकखण्डमा सोमबार राति साइकल यात्रुलाई जोगाउने क्रममा बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख
काठमाडौं । गायिका इन्दिरा जोशीले प्रेमी फेसन डिजाइनर शरद केडियासँग आज मंगलबार विवाह गर्ने भएकी छिन् । उनले यसको जानकारी सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत दिएकी हुन् । गायिका जोशीले आइतबार
काठमाडौं । विगतमा चुनावी गठबन्धन मात्र होइन, पार्टी एकता नै गरेर अघि बढेका एमाले र माओवादी आफ्नै कारणले विभाजित भएका थिए। स्थानीय तह निर्वाचन परिणाम आइसकेपछि भने सबैका कमजोरी औंल्याउँदै
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको विषयमा छलफल गर्न अन्तर्राष्ट्रिय सम्बन्ध समितिले असार ५ गतेको बैठकमा प्रधानमन्त्री देउवालाई बोलाउने निर्णय गरेको छ । समितिकी सभापति पवित्रा निरौला खरेलले त्यसअघि
काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट तीन समूहमा विभाजित कम्युनिस्ट पार्टीलाई एक ठाउँमा ल्याउने प्रयास सुरु भएको छ । नेपालका कम्युनिस्ट पार्टी विभाजित हुँदा गैरकम्युनिस्टहरू हावी भएकाले कम्युनिस्ट पार्टीहरू