Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


नेपाल र अमेरिकाबीचको खेल ‘टाइ’

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु को त्रिदेशीय एकदिवसीय सिरिज अन्तर्गत नेपाल र अमेरिकाको खेल ‘टाइ’ (बराबरी) मा टुंगिएको छ । पहिलो खेलमा ओमानसँग पराजित नेपालले दोस्रो खेलमा

महँगीले आकाश छोयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रस्तुत गरेको तथ्यांकमा मूल्यवृद्धि झण्डै ८ प्रतिशतको हाराहारीमा पुगेको छ । आर्थिक वर्षको नवौं महिनामा ७ं.२८ प्रतिशत रहेको मुद्रास्फीति वैशाख मसान्तमा ७.८७ प्रतिशत पुगेको हाे

बालश्रम अन्त्यका लागि राज्यको भूमिका

काठमाडौं । आज जुन १२। बालश्रमविरुद्धको विश्व दिवस। हरेक अंग्रेजी वर्षको १२ जुनमा बालश्रमविरुद्धको विश्व दिवस मनाउदै आइएको छ। विशेषगरी बालबालिकालाई श्रममा लगाउनु हुँदैन भन्ने मान्यतास्वरूप यो दिवसलाई विभिन्न कार्यक्रम

राजस्व दर हेरफेरले अर्थमन्त्री विवादमा

काठमाडौं । राजस्व प्रशासनमा संवेदनशील विषय मानिने करको दर हेरफेरमा बढी रुचि देखाएका अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएका छन्। शर्माले अर्थमन्त्रीका रूपमा दुई आर्थिक वर्ष (चालु र आगामी) को बजेट

१० दिनभत्र सडकको फोहोर उठाइसक्ने

काठमाडौं । राजधानीको सडक गल्लीमा थुप्रिएको सबै फोहोर १० दिनभित्र उठाइने भएको छ । काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले शुक्रबार १ सय ५३ र शनिबार करिब २ सय ५० ट्रक

प्रशिक्षित हुँदै स्थानीय तह जनप्रतिनिधि

काठमाडौं । वागमती र लुम्बिनी प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई जेठ ३० र ३१ प्रशिक्षण दिइने भएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई जेठ

सुध्रेन अर्थतन्त्र: विदेशी मुद्रा सञ्चिति झन् घट्ने, शोधान्तर घाटा बढ्यो

काठमाडौं । सरकारले आयातमा कडाइ गरेपनि विदेशी विनिमय सञ्चितिमाथिको चाप भने बढ्दै गएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार रेमिट्यान्स आय स्थिर रहेको र आयातमा समेत

विद्युत प्रसारण लाइनमा चढेका युवकको उद्धार

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकास्थित विद्युतको प्रसारण लाइनमा चढेका युवकलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ । शनिबार बिहान ११ बजेतिर तारमा चढेका बेलकोट नगरपालिका–१३ का माइला बिकलाई तालिमप्राप्त सैनिकहरुले

काठमाडौंमा स्टार म्युजिक अवार्ड प्रदान, कुन विधामा कसलाई ?

नेपाली गीत, संगीतको विकास र श्रष्टाको सम्मानका लागि ग्रेट नटराज फिल्मस प्रा.लि.को आयोजनामा पहिलो स्टार म्युजिक भिडियो अवार्ड २०२२ आयोजना गरिएको हो ।

खोज पत्रकारिता धरासायी अवस्थामा : तिलकराम शर्मा

बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले पछिल्लो समय खोज पत्रकारिता धरासायी अवस्थामा पुगेको बताउनुभएको छ । बुटवलमा शनिबारबाट सुरु भएको विकास पत्रकारिताको उद्घाटन कार्यक्रमा बोल्दै