Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


पाकिस्तानमा घटाइयाे आयकर, मासिक १ लाखसम्म कमाउनेले वर्षमा १ सय रुपैयाँ तिरे पुग्ने

आगामी आर्थिक वर्षको बजेट भाषणमा अर्थमन्त्री मिफ्ता इस्माइलले आयकर घटाइएकाे जानकारी गराउनुभएकाे हाे । मासिक १ लाख रुपैयाँसम्म आम्दानी गर्ने नागरिकले वर्षमा १ सय रुपैयाँ कर तिरे पुग्ने प्रावधान बजेटमा

तनहुँमा खोलाले बगाएर एक जनाको मृत्यु

मृत्यु हुनेमा शुक्लागण्डकी–१० कुखुरेखोलाका ५० वर्षीय यामबहादुर विक रहेका छन् । शुक्रबार राति घर जाने क्रममा बामताङ खोला पार गर्दा भेलले विकलाई बगाएको थियो ।

युक्रेनी बन्दरगाह शहर मारिओपोलमा हैजा प्रकोप

रुसी सेनाको आक्रमणबाट ध्वस्त बनेको युक्रेनको मारिओपोल गएको मे महिनामा रुसले कब्जा गरेको थियो । संयुक्त राष्ट्र संघका अनुसार यो शहरमा धेरैजसो पूर्वाधार क्षतिग्रस्त भएका छन् भने पानीमा ढल मिसिएको

मनसुन चार प्रदेशमा प्रवेश

काठमाडौं । यस वर्षको मनसुन प्रणाली चार प्रदेशमा प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं एक, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशमा मनसुन प्रणाली प्रवेश

मैत्रीपूर्ण खेलमा जापानले घानालाई हरायो

काठमाडौं । एसियाली राष्ट्र जापानले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफ्रिकी प्रतिद्वन्द्वी घानामाथि सानदार जित निकालेको छ । घरेलु मैदान नोइभिर स्टेडियम कोवेमा शुक्रबार राति भएको खेलमा जापानले घानामाथि ४–१ को सानदार

विश्वकप लिग टु अन्तर्गत नेपालले आज अमेरिकाको सामना गर्दै

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार दोस्रो खेल खेल्दैछ । टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपालले शनिबार राति घरेलु

एसियन कप छनोटमा नेपाल र कुवेत भिड्दै

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले शनिबार आयोजक टोली कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले दोस्रो खेलको रुपमा घरेलु टोलीको सामना गर्नेछ

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौं । काठमाडौँ उपत्यकामा आज शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण क्षेत्रलाई केन्द्रविन्दु बनाएर

मूल्यवृद्धिविरुद्ध आन्दोलनको घोषणा

उदयपुर । सरकारले भर्खरै वृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेत्रविक्र चन्द (विप्लव) नेतृत्वको नेकपाबाट फुटेर बनेको नेकपा (बहुमत) ले साताव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ ।

‘सिंहदरबार भ्रष्टाचारको अखडा बन्यो, राजीनामा दिएर हिँडौंजस्तो लाग्न थाल्यो’

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार ‘भ्रष्टाचारको अखडा बनेको’ एक बहालवाला सचिवले नै खुलासा गरेका छन् ।सरकारकै वरिष्ठ सचिवले ‘सिंहदरबारका अधिकांश मन्त्रालय भ्रष्टाचारको अखडा बन्दासमेत रोक्न कसैले पहल नगरेकाले