Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


आर्थिक संकटतर्फ उन्मुख: भित्रिने भन्दा बाहिरिने रकम बढ्यो

काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा मात्रै शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा गएको छ भने कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब २८ करोड अमेरिकी डलर

राजमार्गमा यात्रुलाई सास्ती

पोखरा । पोखराका पर्यटन व्यवसायी सन्तोष पोखरेलले बिहीबार मध्याह्नतिर काठमाडौं छाडे। सरासर आउन पाएको भए काठमाडौंबाट २ सय किलोमिटर टाढाको पोखरासम्म उनी बेलुका नै आइपुग्थे। तर पोखरेल शुक्रबार दिउँसो ३

बालबालिकाकाे गुनासाे: पहिलो पानामा किन ओली, प्रचण्ड र देउवाको मात्रै समाचार ?

काठमाडौं । ‘म दिनदिनै पत्रिका पढ्छु तर पहिलो पेजमा केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाको मात्रै समाचार छापिन्छ किन ?’ शुक्रबार राजधानीमा आयोजित ‘आमसञ्चारमा बालबालिकाको सहभागितात्मक छलफल विषयक

मुलुकको शोधनान्तर घाटा महिना दिनमै २० अर्बले बढ्यो

काठमाडौं । अर्थतन्त्रमा बाह्य क्षेत्रको दबाब कायमै रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको १० महिना अर्थात् बैशाख महिनासम्मको आर्थिक स्थिति अनुसार अर्थतन्त्रमा चुनौति

जिल्ला समन्वय समिति पर्वतमा प्रमुख एमाले र उपप्रमुख गठबन्धन विजयी

पर्वत । जिल्ला समन्वय समिति पर्वतमा प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा गठबन्धनका उम्मेदवारी निर्विरोध निर्वाचित भएका छन् । एमाले र गठबन्धनकाबीचमा सहमति भएपछि प्रमुख, उपप्रमुख र सदस्य सबै निर्विरोध निर्वाचित

एमालेसँग जुध्ने सामर्थ्य कुनै पार्टीमा छैन् : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावको मत परिणामले एमालेसँग असाधारण शक्ति रहेको प्रष्ट भएको बताउनुभएको छ । उहाँले एमालेसँग जुध्ने सामथ्र्य कुनै पार्टीमा नरहेको पनि

बजेटले पारेका अप्ठेरा सम्बोधन गर्न सरकार तयार : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारको उद्देश्य स्वदेशी उद्योगको संरक्षण एवं प्रवर्घन नै रहेको भन्दै बजेटले पारेका अप्ठेरा सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ । पूर्वका उद्योगी व्यवसायीसँग शुक्रबार

ब्राजिलमा पनि मंकिपक्सको संक्रमण

एजेन्सी । ब्राजिलको साओ पाउला शहरमा पनि मंकिपक्स संक्रमित फेला परेका छन् । भर्खरै स्पेन र पोर्चुगलको यात्रा गरी फर्केका ४१ वर्षीय पुरुषमा मंकीपक्स भाइरस देखिएको हो । उनको स्थानीय

डिभिजन वन कार्यालयका कर्मचारी आन्दोलित

रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा रहेको डिभिजन वन कार्यालयमा कर्मचारीहरु आन्दोलित भएका छन् । उनीहरुले कार्यालयको मुख्य गेटमा ताला लगाएर आन्दोलित भएको हुन् । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत कर्मचारीहरुको ०७७

‘पानीफोटो’को मोसन पोस्टर सार्वजनिक

बेपत्ता छोरो कुरेर बस्ने बाबुआमाको कथा प्रस्तुत गर्ने फिल्मलाई खगेन्द्र लिखित यही नामको नाटकको फिल्माङ्कन हो ।