बिर्तामोड । सवारी दुर्घटना न्यीनकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले शुक्रबारबाट ‘मादक पदार्थ सेवन गरी सवारी नचलाऔं’ अभियान सुरु गरेको छ । जिल्लामा भएका अधिकांश दुर्घटनाको प्रमुख कारण
हालसम्म सहमतिमा अधिवेशन सम्पन्न भएको र अहिलेको अधिवेशनमा भने एमालेले आफ्नो राजनीतिक आस्था लाद्न खोजेको भन्दै तीन पार्टीनिकट व्यवसायीहरूले बहिस्कार गर्ने जनाएका हुन् ।
काभ्रे । करुणामय मानव विकास संघले काभ्रे र भक्तपुर जिल्लाका ८८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । बनेपामा आयोजित एक कार्यक्रमकाबीच करुणामय मानव विकास संघले असहाय, गरीब तथा जेहन्दार
काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले आगामी आर्थिक वर्षको बजेटबारे सांसदहरुले उठाएका सबै कुरा सरकारले सम्बोधन गर्ने दाबी गर्नुभएको छ । शुक्रबार संसद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको
कैलाली । धनगढीमा भाटभटेनी सुपरमार्केट सञ्चालनमा आएको छ । उपमहानगरपालिका–३ बोराडाँडीमा शुक्रबारदेखि भाटभटेनीको सेवा सुरु भएको हो । देशकै सबैभन्दा ठूलो चेन सुपरस्टोरको यो २३ औं स्टोर हो । स्टोरको
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिनुभएको छ । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा
काठमाडौं । १७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ जनामा संक्रमण पुष्टि भएको हो । ३ हजार ७० जनामा कोरोना परीक्षण
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता हितबहादुर तामाङले बञ्चरे डाँडा ल्याण्डफिल्डमा फोहोर विर्सजन गर्न अहिलेसम्म १० अर्ब रुपैयाँ लागेको भन्ने कुराको विश्वास गर्न नसक्ने बताउनुभएको छ । उहाँले पैसा
काडमाडौं । सरकारले फोहोरमैला विसर्जन, ढुवानी प्रशोधन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवाका साथै २५ वटा सेवामा हड्ताल गर्न निषेध गरेको छ । नेपाल राजपत्रमा
काठमाडौं । नेकपा एमालेका नेता रामवीर मानन्धरले मेसिन खरिद नगरीकन काठमाडौंको फोहोर बञ्चरे डाँडामा विसर्जन गर्न नदिने बताउनुभएको छ । शुक्रबार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरे डाँडा र