काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान कार्य अघि बढाउन निर्देशन दिनुभएकाे छ । आज (शुक्रबार) बिहान उहाँले गृहमन्त्री बालकृष्ण खाँणलाई यस्तो निर्देशन दिनुभएकाे हाे ।
दीपक चालिसेफ्रान्स । फ्रान्सको पेरिसस्थित अति ब्यस्त शहर लुइजब्लमा रहेको रोयल पोखरा रेष्टुरेण्ट फ्रान्समा रहेका नेपालीहरुबीच मात्र नभई विदेशीकामाझ पनि निकै प्रसिद्ध छ । सो रेष्टुरेण्टमा नेपाली खानाको स्वाद लिन
काठमाडाैं । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी ७ जना घाइते भएका हुन् । घाइते मध्ये ३ जनाकाे अवस्था भने गम्भीर
काठमाडौं । साताको छैठौं दिन शुक्रबार बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ३ सय
काठमाडौं । महोत्तरीको बर्दिबास नगरपालिका–३ कारेभोगटे पुलमा बिहीबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ना ५४ प ८९५४ नम्बरको
एजेन्सी । हलिउड फिल्म ‘ब्ल्याक एडम’को ट्रेलर सार्वजनिक भएको छ । हलिउड स्टार ड्वायन रक जोन्सन अभिनित डीसी स्टुडियोको फिल्म ‘ब्ल्याक एडम’को ट्रेलर बिहीबार सार्वजनिक भएको हो । दुई मिनेट
बुटवल । लुम्बिनी प्रदेशसभाको १० औं अधिवेशनको ८ औं बैठक आज (शुक्रबार) देखि सुरु हुने भएको छ । बैठकमा सरकारले ल्याएको नीति कार्यक्रम माथि छलफल सुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा सवारी साधन आवागमन अवरुद्ध भएको छ । बिहीबार राति वर्षाका कारण सडक भाँसिएको हो। सडकको भाग तलबाट
काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले घरघरमा औषधीजन्य गुणले युक्त विरुवा तुलसीको दल राखेर आज (शुक्रबार) निर्जला एकादशी पर्व मनाउँने गरिन्छ । जल समेत नखाई ब्रत बस्ने भएकाले यस एकादशीलाई निर्जला एकादशी
काठमाठडाैं । नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र पश्चिमी तथा मध्य भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। आज (शुक्रबार)