Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


रुस विरुद्ध युद्ध लडेको आरोपमा ३ जनालाई मृत्युदण्डको सजाय

काठमाडौं । युक्रेनको पक्षबाट रुस विरुद्ध युद्ध लडेको आरोपमा पूर्वी युक्रेनको एउटा रुस समर्थित अदालतले दुई ब्रिटिश तथा एक मोरक्कन नागरिकलाई मृत्युदण्डको फैसला सुनाएको छ । स्वघोषित डोनेट्स्क गणराज्यको रुसपक्षधर

प्रधानमन्त्री देउवा र मेयर शाहबीच भेट

प्रधानमन्त्री देउवाले आज प्रमुख साहलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएर फोहर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न नेपाल सरकारको साथ रहेको बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भारतमा जुलाई १८ मा राष्ट्रपतीय निर्वाचन हुने, दलले ‘ह्वीप’ जारी गर्न नपाउने

प्रमुख निर्वाचन आयुक्त राजिव कुमारले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘नयाँ राष्ट्रपति चयनका लागि प्रक्रिया सुरु भइसकेको छ । वर्तमान राष्ट्रपतिको कार्यकाल नसकिँदै नयाँ राष्ट्रपति निर्वाचित भइसक्नुहुनेछ ।’

हिरा खानीमा पुरिँदा कङ्गोमा ४० श्रमिकको मृत्यु

उनले मृतकहरूलाई खानीभित्रबाट निकाल्ने क्रम जारी रहेको बताए । पीडितहरू सबै हिरा खानीमा काम गर्ने श्रमिक रहेको उनले जानकारी दिए ।

थप २२ जनामा कोरोना पुष्टि

सो अवधिमा नौ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार १७१ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको

फोहोरको समस्या समाधानका लागि शुक्रबार विहान वार्ता

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, धुनिबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र बञ्चरेडाँडा डम्पिङ साइट आयोजना प्रमुख रविन्द्र बोहोरा पनि बैठकमा सहभागी हुनेछन् ।

धितोपत्र दलाल व्यवसायीद्वारा फुटसल आयोजना

संघले फुटसल फर युनिटीको नारासँगै नेपालमै पहिलो पटक पुँजी बजारसँग सम्बन्धित सम्पूर्ण निकायलाई समेटेर फुटसल प्रतियोगिता आयोजना गरिएको हो ।

अप्पर सोलु हाइड्रोको आइपीओमा १८ करोड रुपैयाँको बराबरको आवेदन

प्रभावित क्षेत्रका लागि कम्पनीले गत बैशाख २२ गतेदेखि जेठ ५ गतेसम्म १०० रुपैयाँ अंकित दरका १३ करोड ५० लाख बराबरको १३ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको प्रवर्द्धक

लुम्बिनीको सञ्चार र प्रहरी सेवा सञ्चालन विधेयक अघि बढ्यो

बिहीबार बसेको प्रदेश सभा बैठकले प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सञ्चारमाध्यमक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई विषयगत समितिमा पठाउने निर्णय गरेको हो ।

एक वर्षपछि महासंघको विधान संशोधन हुन्छ : उपाध्यक्ष श्रेष्ठ

उहाँले महासंघको विधान संशोधन गर्दा नेपाल युवा उद्यमी संघको अध्यक्षलाई स्वत महासंघको सदस्य वा कार्यसमिति सदस्यको रुपमा राख्ने गरी विधान संशोधन गरिने बताउनुभयो ।