Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


अमेरिकी पदाधिकारीको भ्रमणबारे विज्ञ भन्छन्, ‘नेपाललाई इन्डोप्यासेफिकमा लैजाने गन्ध’

प्राध्यापक केसीले एमसीसीपछि इण्डोप्यासिफिकमा लैजाने प्रयत्न हो कि भनेर शंका गर्न सकिने घटनाक्रम बढिरहेको बताउनुभयो । उहाँले नेपालमा गठबन्धन कायम रहेको उल्लेख गर्दै अहिले नेपालको धमिलो पानीमा माछा मार्ने काम

सक्सेस पार्टीमा कमल हसनले सुर्यालाई १० लाखको रोलेक्स घडी दिए

एजेन्सी । कमल हसनको फिल्म ‘विक्रमले’ बक्स अफिसमा नयाँ रेकर्ड बनाएको छ । फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड बनाएपछि कमल हसनले सक्सेस पार्टी राखेका थिए । उक्त पार्टीका उनले फिल्मका

चट्याङ लागेर सप्तरीमा दुई जनाको मृत्यु

वर्षा भइरहेको बेला एउटै छातामा ओत लागेका दुवै जनामाथि चट्याङ परेर घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बोदले जनाएको छ ।

भारतमा बिजुली निर्यात बढाउँदै प्राधिकरण, आज मात्र २८४ मेगावाट बेचिने

प्राधिकरणले आज छ हजार ८३१ मेगावाट घण्टा विद्युतीय ऊर्जा निर्यात गर्ने भएको हो । भारतमा यतिबेला ऊर्जाको माग बढी रहेको छ । भारतमा बिजुलीको मूल्य हरेक १५ मिनेटमा फेरबदल भैरहन्छ

शेयर बजारमा पुनः दोहोरो अंकको करेक्सन

उतार चढावबीच बजार परिसूचक नेप्से १७ अंक बराबरले ओरालो लागेर २ हजार ६० मा आएर थामियो । सुरुवाती समयमा बुधबार पनि बजार उकालो लागेर २१ सय माथि पुगेपनि वृद्धि अन्तिमसम्म

थप २२ जनामा कोरोना संक्रमण

काठमाडौं । बिहिबार देशभर गरेर २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा २ हजार ७ सय ५३ जनामा

जेसीबीले फालेको ढुंगाले लागेर गुल्मीमा बालकको मृत्यु, चालक फरार

मृत्यु हुनेमा मुसिकोट– २ अर्मझा निवासी १४ वर्षीय बालक गगन रायमाझी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

अमेरिकी सेनाका प्यासिफिक कमान्डिङ जर्नेल काठमाडौंमा

भ्रमणको समयमा प्रधानसेनापति शर्मालगायतको टोलीले मिसनहरूको वस्तुस्थिति, अपरेसनल गतिविधि, फौज तैनाथीको अवस्थालगायतका पक्षका बारेमा जानकारी लिने र राष्ट्र तथा शान्ति मिसनका उच्च पदस्थ अधिकारीसँग भेटघाट गर्ने सेनाको भनाइ छ ।

शून्य समयमा राष्ट्रियसभा सांसद : काठमाडौंबासीलाई संयम र ल्यान्डफिलवासीलाई संयमित हुन आग्रह

राष्ट्रियसभा सदस्य दिलकुमारी रावल थापाले विद्यार्थीहरुले हालसम्म पाठ्यपुस्तक नपाएको भन्दै कसको कारणले पाठ्यपुस्तकमा ढिलाई गरिएको हो सरकारले जवाफ दिनुपर्ने बताउनुभयो ।

काठमाडौंको फोहार व्यवस्थापनको जिम्मेवारी सत्ता गठबन्धनको हो : सांसद राई

राईले फोहोरमैला व्यवस्थापनको काममा जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न गठबन्धनका शीर्ष नेताहरूको ध्यानाकर्षण गराउनुभयो । उहाँले फोहोरको व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाका प्रमुखलाई उपप्रमुखको साथ हुने उल्लेख गर्दै महानगर प्रमुखलाई संयमताका साथ