Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


प्रदेश १ मा ५४ प्रतिशत मात्र बजेट खर्च

काठमाडौं । आर्थिक वर्ष सकिन लाग्दा पनि प्रदेश १ सरकारले ५४ प्रतिशत मात्र बजेट खर्च गरेको छ । साढे ३४ अर्बको बजेटमा प्रदेश सरकारले १८ अर्ब मात्रै खर्च गरेको हो

प्रधानसेनापति शर्मा लेवनान प्रस्थान

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणको लागि शनिबार लेवनानतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानसेनापति द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिबृद्धि गर्न तथा विभिन्न यू–एन मिशनहरूको गतिविधिमा संलग्न

एसपीपी ओली नेतृत्वको सरकारमा अघि बढेको हो : महामन्त्री शर्मा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) केपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि भएको दाबी गर्नुभएको छ । महामन्त्री शर्माले प्रमुख प्रतिपक्ष

सुर्खेतमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । सुर्खेतको गुर्भाकोट नगरपालिका पातिकाल्नामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दाङबाट जाजरकोटतर्फ जाँदै गरेको ४ ख ९७ ६१ नम्बरको ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ

बायर्नले लिभरपुलका फरवार्ड साडियो मानेलाई अनुबन्ध गर्ने

काठमाडौं । बायर्न म्युनिखले लिभरपुलका फरवार्ड साडियो मानेलाई अनुबन्ध गर्ने भएको छ । लिभुरपुल मानेलाई ४ दशमलव १ करोड युरोमा जर्मन च्याम्यिनलाई बेच्न सहमत भएको हो । लिभरपुलले मानेका लागि

अन्तर्राष्ट्रिय क्रिकेटमा इंग्ल्यान्डको फराकिलो जित

काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इंग्ल्यान्डले नेदरल्यान्ड्समाथि फराकिलो जित निकालेको छ । शुक्रबार भएको खेलमा इंग्ल्यान्डले नेदरल्यान्ड्सलाई २ सय ३२ रनले पराजित गरेकाे हो । जितसँगै तीन खेलको सिरिजमा इंग्ल्यान्डले

पूजा र सोनम अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’को गीत सार्वजनिक

काठमाडौं । पूजा शर्मा र सोनम ताप्देन अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी फिल्मको पहिलो गीत ‘जरुरी कुरा छ’

मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइनको निर्माण सकियो

काठमाडौं । लामो समयसम्म अवरोध हुँदै आएको मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइन अन्तत सञ्चालनमा आएको छ । स्थानीयवासीले उचित मुआब्जा नपाएको भन्दै लामो समयसम्म निर्माणमा अबरोध गर्दै आएका यो प्रसारणलाइन ठूलो मेहनतपछि

भू-उपयोग नियमावली कार्यान्वयन गर्नु अनिवार्य : मन्त्री झाँक्री

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भू-उपयोग नियमावली कार्यान्वयन गर्नु अनिर्वाय रहेको बताउनुभएको छ । शुक्रबार मन्त्रालयमा तयारीबिना भू-उपयोग नियमावली ल्याएर लागू गर्दा देखापरेका समस्याका बारेमा सरोकारवाला निकायहरुसँग भएको छलफलमा

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको छ । शुक्रबार अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेले सूचना जारी गर्दै सरकारको स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम