Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


१२ वटा विधेयक शून्य अवस्थामा जान लागे : सांसद देवकोटा

काठमाडौं । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले राष्ट्रिय सभाबाट सर्वसहमत प्रतिनिधि सभामा पठाइएका १२ वटा विधेयकहरु शून्य अवस्थामा जान लागेको भन्दै संसदको ध्यानाकर्षण गराउनुभएको छ । आइतबार बसेको राष्ट्रिय सभाको

प्रधानमन्त्री देउवालाई बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने संसदीय समितिको निर्णय

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने निर्णय गरेको छ । समितिले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) र आसन्न अमेरिका भ्रमणबारे छलफल गर्न

विद्युत प्राधिकरण तुलसीपुरमा लागेको ताला खुल्यो

दाङ । विद्युत अनियमित भएको भन्दै दाङको तुलसीपुरस्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कार्यालयमा लागेको ताला खुलेको छ । विद्युत प्राधिकरण कार्यालय र स्थानीय बिच सहमति भएपछि ताला खोलिएको हो

पूर्वमाओवादीहरुको नयाँ एकता प्रक्रिया नजिक छः अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै पूर्वमाओवादीहरुको नयाँ एकता प्रक्रिया हुने दिन नजिकिंएको बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समितिको काठमाडौंमा आयोजित बैठकलाई आज (आइतबार)

रहेनन् भुटानी शरणार्थी डा. भम्पा राई

काठमाडौं । झापाको दमकमा बस्दै आउनु भएका भुटानी शरणार्थी डा. भम्पा राईको ७५ वर्षको उहेरमा आइतबार बिहान निधन भएको छ । भुटानी राजाका निजी चिकित्सक रहनु भएका राई सन् १९९१

संसदीय समितिकाे बैठकमा प्रधानमन्त्री देउवा अनुपस्थित

काठमाडौं । अमेरिकी स्टेट पार्टनरशीप प्रोग्राममा नेपालको सहभागिताका विषयमा छलफल गर्न बाेलाइएकाे संसदीय समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित हुनुभएको छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री देउवालाई आज

प्रधानमन्त्री देउवाको गृहजिल्लामा मेडिकल कलेज, दाहालको निर्वाचन क्षेत्रमा शिक्षक अस्पताल

काठमाडौं । प्रधानमन्त्री शेरबहादर देउवाको गृहजिल्ला डडेल्धुरामा मेडिकल कलेज स्थापनाको लागि सम्भाव्यता अध्ययन र गुरुयोजना निर्माण गर्न १ करोड रुपियाँ विनियोजन गरिएको छ । प्रम देउवा र उहाँकी पत्नी एवं

श्रमस्वीकृति लिने पाँच वर्षयताकै उच्च

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा श्रमस्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या ५ लाख ५५ हजार पुगेको छ । यो संख्या आर्थिक वर्ष २०७४/०७५ पछिको सबै भन्दा बढी हो

एसपीपीबारे गल्ती ढाकछोप गर्न एमालेले संसदमा हंगामा मच्चायो : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेकपा एमालेको भूमिका रहेको दाबी गर्नुभएको छ । पार्टीको युवा विशेष जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमलाई सम्बोधन

‘मुख्यमन्त्री’ हो कि ‘मुख मन्त्री’ हो भन्ने थाहा छैन : मुख्यमन्त्री शाही

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफू ‘मुख्यमन्त्री’ हो कि ‘मुख मन्त्री’ हो भन्ने आफूलाई नै थाहा नभएको बताउनुभएको छ । शनिबार वीरेन्द्रनगरमा आयोजित पूजी बजार सम्बन्धी कार्यक्रममा उहाँले