Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


आईजीपी नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्चका कायममुकायम प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा असार

काठमाडौं महानगरको नीति तथा कार्यक्रम सार्वजनिक, खाली जग्गामा पोखरीदेखि फल्चा निर्माण गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्द्रको नियमन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आइतबार आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैे

आतंक मच्याउने चितुवा नियन्त्रणमा

बर्दिया । बर्दियाको गेरुवा क्षत्रमा आतंक मच्याएको चितुवालाई नियन्त्रणमा लिइएको छ । गाउँमा घरपालुवा जनावर मार्न थालेपछि चितुवालाई नियन्त्रणमा दिइएको हो । नियन्त्रणमा लिएको चितुवालाई आइतबार बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय

एसपीपी सम्झौता ड्राफ्टको सम्बन्धमा खोजी हुनुपर्छ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताको ड्राफ्ट बाहिरिएको सम्बन्धमा खोजी हुनुपर्ने बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको

थप २३ जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा २ हजार २७ जनामा गरिएको परीक्षणमा थप

अर्थमन्त्री शर्मा कारागारमा बस्न लायक : सांसद श्रेष्ठ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले अर्थमन्त्री जनार्दन शर्मा कारागारमा बस्न लायक रहेको टिप्पणी गर्नुभएको छ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई सहभागी गराएर जघन्य अपराध गरेका

शेयर बजारमा ओरालो यात्रा जारी, ३७ अंकले गिरावट

काठमाडौं । शेयर बजार ओरालो लाग्ने क्रम आइतबार पनि थामिएन । उतार चढावकाबीच बजार परिसूचक नेप्से ३७ अंकले घटेर १९ सय ३४ मा आएर थामिएको हो । आइतबार नेप्सेमा २

संघ र प्रदेशको निर्वाचनपछि पनि गठबन्धन रहन्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी संघ र प्रदेशको निर्वाचन र त्यसपछि पनि गठबन्धन कायम रहने बताउनुभएको छ । आइतबार समाजवादी प्रेस संगठनले काठमाडौंमा आयोजना गरेको सम्पादहरूसँगको

मन्त्री आलेविरुद्ध उजुरी

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध संसद सचिवालयमा उजुरी परेको छ । अधिवक्ताहरु किशोर पौडेल र अनुपम भट्टराईसहित तीनजनाले आलेविरुद्ध सिंहदरबारस्थित संसद सचिवालयको आचरण अनुगमन समितिको कार्यालयमा

सरकारले एसपीपी लुकीछिपी अघि बढायो : खिमलाल देवकोटा

काठमाडौं । राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लुकीछिपी अघि बढाएको आरोप लगाउनुभएको छ । आइतबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवकाटाले संसदबाट पारित