उहाँले कुनै पनि किसानले जोहो गरेर मल ल्याएको छ र भन्सारमा रोकिएको भए तत्काल सहजीकरण गर्न भन्सार विभागका महानिर्देशकलाई निर्देशन दिनुभयो । सरकारले दिनुपर्ने मल किसान आफैँले ल्याएको छ भने
नेपालमा बाढी–पहिरोको जोखिममा रहेका घरपरिवारका लागि वैकल्पिक व्यवस्था, भारतले एकतर्फी रुपमा दशगजामा बाँध, तटबन्ध र सडक निर्माण गरी नेपाली भू–भागको डुबान गरेको हुँदा नेपाल सरकारले भारतीय पक्षसँग कूटनीतिक वार्ता गरी
सचिव अर्यालले मूल्यवृद्धिका कारण जनताको जीवन कष्टकर बनिरहेको उल्लेख गर्दै मूल्य बढाउनुको कारणबारे मन्त्रीले जवाफ दिनुपर्ने माग गर्नुभयो । सरकारले जवाफ नदिँदासम्म पार्टीले संसद चल्न नदिने चेतावनी दिनुभयो ।
युरोप र अमेरिकाका खरिदकर्ताहरूले युक्रेनमाथिको युद्धलाई लिएर प्रतिबन्ध लगाएपछि रुसी ऊर्जालाई ठूलै छुट दिएका छन् । पूर्वी साइबेरिया प्रशान्त महासागर पाइपलाइन र समुद्री मार्गबाट चीनमा आयात हुने गरेको कच्चा तेल
दीपक चालिसेफ्रान्स । फ्रान्समा सन् १९४७ यताकै इतिहासमा यो यस वर्ष सबैभन्दा बढी गर्मी मापन गरिएको छ । फ्रान्स सहित युरोपका देशहरुमा यो वर्ष धेरै गर्मी बढेको हो । पछिल्ला
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका पवन कार्की सहित १० जनालाई कारबाही गरिएको छ। आइतबार बसेको अखिल क्रान्तिकारीको केन्द्रीय समिति बैठकले संगठनको विधि विपरीत कार्य गर्नेहरूलाई कारबाही गरेको
काठमाडौं । राउण्ड टेबल नेपालले यो वर्ष सुदुरपश्चिमका दुईवटा बिद्यालयमा अध्यनरत १८९ बिद्यार्थीलाई उनीहरुको पढाइका लागि २० लाख सहयोग गरेको छ । राउण्ड टेबल नेपालले श्री पशुपति शिक्षा मन्दिर, पुनर्वास
काठमाडौं । भारतमा नयाँ सैनिक भर्ति योजनाको विरोधमा आज (साेमबार) आह्वान गरिएको भारत बन्दका कारण विभिन्न राज्यहरु प्रभावित भएका छन् । अग्निपथ योजनाको विरोधमा उत्रिएका युवाहरूले आह्वान गरेको बन्दलाई विपक्षी
काठमाडौं । सुदुरपश्चिमको पहाडी जिल्ला बैतडीमा आज (सोमबार) देखि ४ दिनका लागि विद्युत सेवा बन्द भएको छ । नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका अनुसार असार ६ गतेदेखि १० गतेसम्म
काठमाडौं । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा कुल बजेटको आधा पनि खर्च गर्न सकेको छैन्। प्रदेश सरकारले कुल बजेटको ४२ दशमलव ४२ प्रतिशत मात्र खर्च गरेको हो