Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


अपर अरुण आयोजना स्वदेशी पूँजीमा सम्भव छ : पूर्व राज्य मन्त्री खड्का

काठमाडौं । पूर्व राज्यमन्त्री दिपक खड्काले संखुवासभास्थित अपर अरुण आयोजनामा लगानी जुटाउन सकीने बताउनुभएको छ । संखुवासभा–काठमाडौ पत्रकार समाजले गरेको एक कार्यक्रममा उहाँले स्वदेशी पूँजीबाटै लगानी जुट्ने बताउनु भएको हो

हिंसात्मक प्रदर्शन बढेपछि मोदीको प्रष्टोक्ति– ‘रक्षा क्षेत्र हरेक युवाका लागि खुला छ’

बैंगलोरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीले सुधारको बाटोले मात्रै नयाँ लक्ष्यतर्फ लैजान सक्ने भन्दै दशकौंसम्म सरकारको एकाधिकारमा रहेको क्षेत्र खुला गरेको बताउनुभयो ।

पार्टीले मन्त्री परिवर्तनको प्रस्ताव नराखेको देव गुरुङको प्रष्टोक्ति

सोमबार नयाँबानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख सचेतक गुरुङले पार्टीको तर्फबाट मन्त्रीहरू परिवर्तन गर्न प्रधानमन्त्रीलाई कुनै प्रस्ताव नगरिएको प्रष्टयाउनुभएको छ ।

मिस नेपाल २०२२ प्रियंका रानी जोशीलाई बाजागाजासहित स्वागत

सेतो रङको गाडीमा राष्ट्रिय झण्डा फहराउँदै आएकी उनलाई गृह प्रवेश गर्नुअघि वडा नम्बर २९ का वडाध्यक्षले खादा लगाएर स्वागत गरेका थिए । उनले आगामी दिनमा आफूले मिस नेपालले गर्नुपर्ने कार्य

एन आई सी एशियाद्वारा घातक रोगको बीमा वापत ३ जनालाई ३० लाख बीमा रकम भुक्तानी

काठमाडौं । एन आई सी एशिया बैंकले घातक रोगको बीमा वापत ३ जना ग्राहक लाई ३० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ । बैंकको सर्वश्रेष्ठ बचत खाता तथा न्यू

अमेरिकालाई पत्राचार नगरेकोप्रति सांसद रावलकाे आपत्ति

सोमबार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता रावलले सरकारले एसपीपीमा सहभागी नहुने भनेर हालसम्म अमेरिकालाई पत्राचार नगरेको भन्दै आपत्ति जनाउनुभएको हो ।

इन्धनको मूल्य बढाउनु सरकारको बाध्यता : मन्त्री बडू

मन्त्री बडूले सरकारले विगतमा लगाएको कर कम गरेर उपभोक्तालाई अझ सस्तोमा तेल दिने प्रयास गरिरहेको पनि बताउनुभयो । सरकारले तत्कालको लागि १० रुपैयाँ भन्दा बढी घटाउन सक्ने स्थितिमा नरहेको जिकिर

इथियोपियामा भएको आक्रमणमा २ सय भन्दा बढी सर्वसाधारणको मृत्यु

यसैबीच, ओएलएका प्रवक्ता ओडा टार्बीले आरोपहरूको खण्डन गर्दै इथियोपियाका प्रधानमन्त्री अबी अहमदको सरकारले फेरि पनि ओएलएलाई आफूले गरेको अपराधका लागि दोषारोपण गरेको ट्वीटमार्फत दाबी गरेका छन् ।

सरकारले १५ अर्ब रुपैयाँ ऋण उठाउने

सो विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्र धितो राखी कर्जा लिन–दिन पाइने केन्द्रीय बैंकले

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव किन किन बढ्न सकेन सभामुखज्यू : सांसद पण्डित

सांसद पण्डितले महाअभियोग प्रस्ताव छानविनका लागि समितिमा रहेका सदस्यहरूको नामावली सभामुख सापकोटा आफैंले घोषणा गरेको उल्लेख गर्दै उनीहरूलाई जिम्मेवारीविहीन अवस्थामा राख्न मिल्ने कि नमिल्ने ? भनि प्रश्न समेत गर्नुभयो ।