Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


युक्रेनकाे संसदले रुसी संगीत र पुस्तकमा लगायाे प्रतिबन्ध

काठमाडौं । रुस र युक्रेन युद्धकाबीच युक्रेनको संसदले सञ्चारमाध्यम र सार्वजनिक स्थानमा केही रुसी संगीत र पुस्तकलाई प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेकाे छ। यो प्रतिबन्ध सन् १९९१ पछि रूसी नागरिक

देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशको प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य भू-भागमा भने स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश

फ्रान्समा राष्ट्रपति म्याक्रोंको गठबन्धनले संसदमा बहुमत गुमायो

काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंको गठबन्धनले संसदीय चुनावमा बहुमत गुमाएको छ । गठबन्धनले संसदमा सबै भन्दा धेरै सिट जिते पनि आवश्यक बहुमत प्राप्त गर्न भने सकेन् । बहुमतका लागि

रुस र युक्रेनबीचकाे युद्ध वर्षौंसम्म लम्बिन सक्ने नेटोका महासचिव जेन्सकाे चेतावनी

काठमाडौं । उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले रुस र युक्रेनबीच जारी युद्ध तत्काल अन्त्य नभएर वर्षौंसम्म लम्बिनसक्ने चेतावनी दिनुभएको छ । जर्मन पत्रिका बिल्डलाई प्रतिक्रिया दिंदै उहाँले

चुनावी गठबन्धन बहुदलीय सिद्धान्तको विरोध होइन: नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिलेर चुनाव लड्ने पाँच दल बहुदलीय सिद्धान्तविपरीत उभिए भन्ने टिप्पणीको प्रतिवाद गर्नुभएको छ । नेपालले आइतबार राजधानीमा समाजवादी प्रेस संगठनले

इजरायलको रोजगारी पुन: सुरु गर्न पहल

काठमाडौं । रोजगारीका लागि इजरायल जान छनौट भएर रोकिएका युवा पठाउने सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयले पहल अघि बढाएका छन् । इजरायलको परराष्ट्र मन्त्रालय सम्वद्ध

नक्कली मृत्यु प्रमाणपत्र बनाएर जग्गा किर्ते

काठमाडौं । विगत २४ वर्षदेखि जापानमा बसोबास गर्दै आएका व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर नेपालमा रहेको जग्गा बिक्री गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो

एसपीपीको विपक्षमा गठबन्धन

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दल अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को विपक्षमा उभिन सहमत देखिएका छन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठवन्धन आबद्ध नेपाली कांग्रेस,

एसपीपी सम्झौताको सम्बन्धमा यथार्थ तथ्य खोजी गर्नुपर्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका सांसद ईश्वर पोखरेलले जित र हारको मानसिकताबाट मुक्त भएर एसपीपी सम्झौताको सम्बन्धमा यथार्थ तथ्य खोजी गर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसद पोखरेलले अमेरिकी

‘विपद् व्यवस्थापन प्राधिकरण गृहमन्त्रालय मातहत भएकाले कार्य सम्पादनमा कठिन भयो’

काठमाडौं । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का विज्ञ सदस्य डा. गंगालाल तुलाधरले विपद् व्यवस्थापन प्राधिकरण गृहमन्त्रालय मातहत हुनुले कार्य सम्पादनमा कठिनाइ भइरहेको बताउनुभएको छ । काठमाडौंमा आइतबार आयोजित