काठमाडौं । धादिङको धार्केमा रासायनिक मल बोकेर काठमाडौंतर्फ आउँदै गरेको दुई वटा ट्रकबाट किसानले मल खोसेका छन् । मल बोकेको ट्रकलाई राजमार्ग छेउमा रोकेर किसानले जबर्जस्ती मल झिकेर लगेका हुन्
काठमाडौं । सन् २०२२ को मिस नेपालको उपाधि प्रियंका रानी जोशीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीमा भएको ग्रान्ड फिनालेमा उनले उपाधि जितेकी हुन् । जोशीलाई पूर्व मिस नेपाल नम्रता
काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव एवम् पूर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले एसपीपी अघि बढाउँदा ताकुतदार मन्त्रालय र राजनीतिक नेतृत्वलाई नेपाली सेनाले जानकारी नै नदिएको दाबी गर्नुभएको छ । उहाँले रक्षा मन्त्रालयलाई
काठमाडौं । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे नेपाली सेनाले अमेरिकी राजदुतावासलाई सोझैं पत्राचार गरेको भन्दै नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले असन्तुष्टि व्यक्त गर्नुभएको छ । पूर्वअर्थमन्त्री समेत रहनु
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहको निर्वाचनको परिणामबाट त्रसित भएकाहरु गठबन्धन फुटाउने प्रयासमा लागेको बताउनुभएको छ । उहाँले निर्वाचनको परिणामपछि झस्किएर विपक्षीले नियोजित रुपमा एसपीपीको विषय कांग्रेसमाथि
पोखरा । पोखरा राष्ट्रिय साइक्लिङ प्रतियोगितामा पुरुषतर्फ हिमाल टमाटा र महिलातर्फ उषा खनाल विजयी भएका छन् । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना, साइकल सिटी पोखरा र साइक्लिङ संघ कास्कीको
पोखरा । पोखरामा स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु भएको छ । पोखरा तेर्सापट्टीस्थित सि.एम. स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर १३ वर्षिय दीपेश शर्माको मृत्यु भएको कास्की प्रहरीले जनाएको
बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भूमि आयोगलाई परिणाम दिनेगरी काम गर्न निर्देशन दिनुभएको छ । उहाँले भूमिहिन सुकुम्बासीलाई जतिसक्दो चाँडो जग्गाको स्वामित्व प्रदान गर्न आयोगलाई निर्देशन दिनुभएको होे । राष्ट्रिय
काठमाडौं । मलेशियामा जारी एसिसि महिला टी–२० च्याम्पियनसिप अन्तर्गत शनिबार भएको खेलमा नेपालले कुवेतलाई २५ रनले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । किनरारा ओभलमा शनिबार कुवेतलाई २५ रनले
काठमाडौं । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा ६ अर्ब ५५ करोड रुपैयाँ भन्दा बढी राजस्व सकंलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म कार्यालयले ६