Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


फिफा विश्वकप २०२६ : आयोजक शहर र रंगशालाको सार्वजनिक

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलको आयोजक शहर र रंगशालाको नाम सार्वजनिक गरेको छ । फिफाले विश्वकप आयोजना हुने १६ शहरको

प्रचण्डले हदै दर्जाको झुट र बेइमानी कुरा गरे : केपी ओली

अध्यक्ष ओलीले सुशील कोइराला नेतृत्वको सरकारले सुरु गरेको, दाहाल नेतृत्वको सरकारले अघि बढाएको सो प्रोग्राम आफू नेतृत्वको सरकारले अस्वीकार गरेको तथ्यलाई दाहालले झूट र बेइमानीपूर्ण गरेको स्पष्टिकरण दिनुभएको हो ।

ओठे जवाफ नदिन पुष्पा भुसाललाई ईश्वर पोखरेलेको चेतावनी

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलेले नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाललाई तिम्रै पालोमा एसपीपी सम्झौता भएको हो भनेर ओठे जवाफ नगर्न चेतावनी दिनुभएको छ । शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध

भिमकान्त भण्डारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विध म्यानेजमेन्ट प्रालिका सञ्चालक भिमकान्त भण्डारीविरुद्ध ६ करोड २४ लाख गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । गुल्मीको मालिका गाउँपालिकाका

सधैं राष्ट्रवादी भएर नेपालको कहिल्यै विकास भएन : सुजाता कोइराला

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सधैं राष्ट्रवादी भएर नेपालमा कहिल्यै विकास हुन नसकेको दाबी गर्नुभएको छ । शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै नेतृ कोइरालाले अरुलाई गाली गरेर

प्रधानमन्त्रीको अमेरिका भ्रमणले विदेश नीतिलाई बलियो बनाउँछ : पुष्पा भुसाल

काठमाडौं । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले अन्तर्राष्ट्रिय विदेश नीतिलाई बलियो बनाउन साझा विदेश नीति निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै सचेतक भुसालले

रजनीकान्तको ‘जेलर’ को पोष्टर सार्वजनिक

एजेन्सी । दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तले आफ्नो अर्को फिल्म ’जेलर’ को घोषणा गरेर आफ्ना प्रसंशकलाई उत्साहित बनाएका छन् । निर्माताहरूले तमिल फिल्म ‘जेलर’ को पोस्टर सार्वजनिक गरेका छन् ।

शुक्रबार फेरि घट्यो शेयर बजार

काठमाडौं । बिहीबार केही सुधार देखिएको शेयर बजार परिसूचक नेप्से शुक्रबार फेरि घटेको छ । शुक्रबार नेप्से ७ दशमलव ५६ अङ्कले घटेर एक हजार नौ सय ७१ दशमलव ३८ विन्दुमा

प्रधानमन्त्री देउवालाई बैठकमा उपस्थित हुन अन्तर्राष्ट्रिय सम्बन्ध समितिकाे निर्देशन

समितिले शुक्रबार परराष्ट्रमन्त्री डा.नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरण शर्मा लगायतसँग एसपीपीबारे छलफल गरेपछि प्रश्नको जवाफ दिन प्रधानमन्त्री देउवालाई उपस्थित हुन निर्देशन दिएको हो ।

महिला, बालबालिका तथा दलितका लागि न्याय हराउँदै गयो : सांसद बिक

काठमाडौं । सांसद आशाकुमारी बिकले देशमा गरिब, महिला, बालबालिका र दलितको लागि न्याय हराउँदै गएको बताउनुभयो । उहाँले अब नेपाली चेली न्याय खोज्न जाने बाटो सरकारले देखाई दिन माग गर्नुभयो