Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


प्रमुख प्रतिपक्ष दलका नेताको नैतिकता हरायो : सांसद थापा

काठमाडौं । सांसद अमृता थापाले प्रमुख प्रतिपक्ष दलका नेताहरुको नैतिकता हराएको बताउनुभएको छ । उहाँले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा अमेरिकाको स्टेट पाटर्नरसिप प्रोग्राम (एसपीपी)मा प्रधानसेनापतिले पत्राचार गरेको र

एसपीपीका विषयमा चुनौति दिने सांसदले चुनौति स्वीकार गर्नुपर्छ : सांसद मुसलमान

काठमाडौं । प्रतिनिधि सभा सांसद अतहर कमाल मुसलमानले अमेरिकाको स्टेट पाटर्नरसिप कार्यक्रम (एसपीपी)लाई सूर्यप्रसादको प्रोप्रोगाण्डा नामकरण गर्न सरकारसँग माग गर्नुभयो । उहाँले सांसदको शुन्य समयमा बोल्दै हस्ताक्षर गरेको पत्र बाहिर

बलात्कारको मुद्दा कमजोर बनाउन वकिललाई सरुवा गरेकोमा छानविन गर्न सांसद पोखरेलको माग

काठमाडौं । नेकपा(एमाले)का सांसद कृष्णभक्त पोखरेलले ललितपुर इमाडोलका सुशिल चटौतले आफ्नो घरमा राखिएकी १३ वर्षिया बालिकालाई बलात्कार गरेको प्रकरणको मुद्दा कमजोर बनाउन महान्यायाधिवक्ताको कार्यालयबाट सरकारी वकिललाई दबाब आएको बताउनुभयो ।

प्रधानमन्त्री सवार हेलिकोप्टरको इन्धन सकिएपछि आकस्मिक अवतरण

प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा सवार हुनुहुन्थ्यो ।

भक्तपुरका भूकम्प पीडितले पाउनुपर्ने अनुदानको किस्ता पाएनन् : सांसद सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भक्तपुरका भूकम्प पीडितले पाउनुपर्ने अनुदानको दोस्रो र तेस्रो किस्ता नपाएको बताउनुभयो । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सुवालले भूकम्प पीडितले पाउने

देउवालाई सुझाव– ‘ह्विस्की ख्वाएर हस्ताक्षर गराउलान्, शतर्क रहनुस्’

‘मलाई प्रधानमन्त्रीले नेपालको हीतविपरित् सम्झौता हुनसक्दैन भन्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘ कहिलेकाहीँ दवावले हुँदैन, मीठो पाराले फसाइन्छ, निदाएको बेलामा, ह्विस्की ख्वाएर, फकाउने गरिन्छ, ख्याल गर्नुहोला ।’

राकेशभक्त पौडेलको हत्या छानविन गर्न सांसद मियाको माग

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद एकवाल मियाले गत बैशाख २९ गते बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका ६ निवासी राकेशभक्त पौडेलको हत्या सम्बन्धमा छानविन गर्न उच्चस्तरीय छानविन आयोगको गठन

विश्व बैंकद्वारा डिजिटल नेपालका लागि सवा १७ अर्ब ऋण स्वीकृत

माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री निर्देशक फारिस हदाद जेर्भोसले समावेशी र सुरक्षित डिजिटल अर्थतन्त्रलाई प्रवद्र्धन गर्न सहायता सहयोगी हुने बताउनुभयो ।

प्राकृतिक प्रकोप व्यवस्थापनका लागि पूर्वतयारी गर्न योगेश भट्टराईको माग

काठमाडौं । नेकपा(एमाले)का सांसद योगेश भट्टराईले प्राकृतिक प्रकोप व्यवस्थापनका लागि पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा समय माग गरी बोल्दै सांसद भट्टराईले मनुसुनको समयमा बाढी,

एमालेको विरोधकाबीच राष्ट्रियसभामा विनियोजन विधेयक पेश

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधकाबीच प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७९ राष्ट्रिय सभामा पेश गरिएको छ । शुक्रबार बसेको राष्ट्रियसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सो विधेयक