राकेशभक्त पौडेलको हत्या छानविन गर्न सांसद मियाको माग « Imagekhabar – Online News Portal of Nepal
१७ असार २०७९, शुक्रबार | Fri Jul 1 2022


राकेशभक्त पौडेलको हत्या छानविन गर्न सांसद मियाको माग


26
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद एकवाल मियाले गत बैशाख २९ गते बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका ६ निवासी राकेशभक्त पौडेलको हत्या सम्बन्धमा छानविन गर्न उच्चस्तरीय छानविन आयोगको गठन गर्न माग गर्नुभयो ।

उहाँले सत्यतथ्य उजागर गरी अपराधीहरुलाई हदैसम्मको सजाय र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउनु पर्ने बताउनुभयो ।