Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


चालु अधिवेशनमै नागरिकता विधेयक ल्याउनुपर्छ : सांसद देव

सांसद देवले जन्मसिद्धका नागरिकलाई नागरिकता दिने, आमाको नामबाट नागरिकता दिने र गैरआवासीय नेपालीहरूलाई राजनीतिक बाहेकका अधिकार दिने विषयलाई समेटेर संसदबाट सर्वसम्मतिले पारित गर्नुपर्ने बताउनुभयो ।

डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरूले गर्नुपर्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री शर्माले आर्थिक सुशासन ,जवाफदेहिता र पारदर्शिता बनाउनु राष्ट्रिय चुनौतीको रूपमा रहेको बताउनुभयो । उहाँले आर्थिक सुशासन ,जवाफदेहिता र पारदर्शितालाई स्वार्थ अनकुल व्याख्या,परिभाषा गर्ने खालको प्रवृति हाबी हुँदै गएको बताउनुभयो

तोकिएकै समयमा बैठकमा उपस्थित हुन मन्त्रीलाई अध्यक्ष तिमिल्सिनाको रुलिङ

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारका मन्त्रीहरूलाई राष्ट्रिय सभाको बैठकमा तोकिएकै समयमा उपस्थित हुन रुलिङ गर्नुभएको छ । राष्ट्रिय सभाको आज (शुक्रबार) को बैठकमा अध्यक्ष तिमिल्सिनाले मन्त्रीहरू संघीय

समाजवादीका ४ जना मन्त्रीसहित १० सांसदले लेखे अध्यक्ष नेपाललाई पत्र (पत्रसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सरकारमा सहभागी भएका चार मन्त्रीसहित १० जना सांसदले तत्काल संसदीय दलको बैठक बोलाउन माग गर्दै अध्यक्ष माधवकुमार नेपाललाई पत्र बुझाएका छन् । अध्यक्ष माधवकुमार नेपाललाई

गृहमन्त्री बालकृष्ण खाँणद्वारा हजयात्रीकाे बिदाई

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँँणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जान लागेका हजयात्रीलाई बिदाई गर्नुभयकाे छ । उहाँले आज (शुक्रबार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर हजयात्रा गर्न जान लागेका १

चीनको राजदूतमा श्रेष्ठ नियुक्त

काठमाडौं । चीनको राजदूतमा विष्णु पुकार श्रेष्ठ नियुक्त हुनुभएको छ । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले जनवादी गणतन्त्र चीनको आवासीय राजदूतमा विष्णु पुकार श्रेष्ठलाई नियुक्त गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयले जारी

स्वतन्त्रबाट चुनाव जित्नुलाई सत्यको रुपमा लिन हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरुले स्वतन्त्रबाट चुनाव जित्नुलाई समग्र सत्यको रुपमा लिन नहुने बताउनुभएको छ । बिहीबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै

वास्तविक किसानले राहत नपाएपछि कृषिमा अनुदान हटाएर प्रोत्साहनको नीति लियौं : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वास्तविक किसानले राहत नपाएपछि अनुदान हटाएर प्रोत्साहनको नीति लिइएको बताउनुभएको छ । विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुसहितको प्रतिनिधिमण्डलसँग बिहीबार भएको छलफलमा मन्त्री शर्माले

टीभीएस अपाचे सिरिजको नयाँ बाइक नेपाली बजारमा, मूल्य कति ?

यो बाइकमा यस बर्गमै पहिलो दाबी गरिएको रेन, अर्बन र स्पोर्ट गरी तीन फरक–फरक ‘राइड मोड’को सुविधा रहेको छ ।

भक्तपुरमा मोटरसाईकललाई ट्रिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु

काठमाडौं । भक्तपुरको सूर्यविनायकमा ट्रिपरको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका–२ ब्यासीका १९ वर्षीय निश्चल चौगुठी रहेको प्रहरीले जनाएको छ । अर्का एक