Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


अफगानिस्तानमा भूकम्पमा परि मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

काठमाडौं । अफगानिस्तानमा बुधबार गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । करिब १५ सय भन्दा बढी घाइते भएको अधिकारीहरूले बताएका छन् । मृत्यु हुनेहरुमा बालबालिकाको

बाघको आक्रमणबाट पाँच वर्षमा बाँके र बर्दियामा २९ जनाको मृत्यु

काठमाडौं । गएको पाँच वर्षमा बाघको आक्रमणबाट बाँके र बर्दियामा २९ जनाको मृत्यु भएको छ । पाँच वर्षको अवधीमा बर्दियामा २३ र बाँकेमा ६ जना गरेर २९ जनाको मृत्यु भएको

उद्योग परिसंघले ‘नेपाल स्टार्टअप फेस्ट २०२२’ आयोजना गर्ने

जसमध्ये १० वटालाई प्रस्तुति गर्ने अवसरका दिनुका साथै पुँजी तथा प्रविधिक सहयोग गर्ने तथा लगानीकर्तालाई उत्कृष्ट परियोजनामा लगानीको अवसर दिने आयोजक नेपाल उद्योग परिसंघले बताएको छ ।

भरतपुर अस्पताललाई आवश्यक उपकरण हस्तान्तरण

काठमाडौं । भरतपुर प्रादेशिक अस्पताललाई आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएकाे छ । अष्ट्रेलियामा रहेको नेपालीहरूको संस्था अमेजिन प्यारेन्टसले विभिन्न रोगका बिरामीको रक्त अवस्था पत्ता लगाउन प्रयाेग हुने ईलेक्ट्रो लाइट एनालाइजर

‘नेपाली वस्तुलाई ईकमर्सको माध्यमबाट अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने सरकारको लक्ष्य’

बिहीबार नेपाल घरेलु तथा साना उद्योग महासंघले नेपाली उत्पादनको बजारीकरणका लागि भर्चुअल अनलाइन शुभारम्भ कार्यक्रममा बोल्दै उद्योग मन्त्री बडूले यस्तो बताउनुभएको हो ।

न्यायाधीश–अधिवक्ता अडियोबारे छानविन जारी छ : मन्त्री कोइराला

मन्त्री कोइरालाले जिल्ला न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि घुस लेनदेनबारे अडियो सार्वजनिक भएकाले त्यसको सत्यतथ्य पत्ता लगाउन छानविन समितिनै गठन गरिएको स्पष्ट पार्नुभयो

ट्रक व्यवसायी महासंघको ७ औं महाधिवेशनको तयारी पूरा

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघको १५ औं साधारण सभा तथा ७ औं महाधिवेशनको तयारी पूरा भएको छ । शुक्रबार ललितपुरको धोबिघाट स्थित सिद्धार्थ कटेजमा हुन लागेको साधारणसभाको तयारी

फोहोरको समस्या झनै विकराल बन्दै गयो : मन्त्री झाँक्री

काठमाडौंका मानिसले गरेको फोहोर बञ्चरे डाँडामा लगेर फालिने भन्दै त्यसबाट निस्किने सामाजिक मुद्दालाई सम्बोधन गरेर मात्रै अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।

म्याराडोनाको उपचारमा लापरबाही गरेको आरोपमा ८ स्वास्थ्यकर्मीमाथि मुद्दा चलाइने

छानबिन समितिले उनको उपचारमा व्यापक कमजोरी र अनियमितता देखिएको पुष्टि गरेसँगै न्यायाधीशले लापरबाहीपूर्ण हत्या गरेको अभियोगमा मुद्दा चलाउन आदेश दिएका हुन् ।

रातारात आफ्नो पारिश्रमिक बढाए प्रभासले, मागे १२० करोड

एजेन्सी । दक्षिण भारतीय फिल्म बाहुबलीबाट संसारभर चर्चित बनेका अभिनेता प्रभासले रातारात आफ्नो पारिश्रमिक बढाएर फिल्म निर्माताहरूको चिन्ता बढाएका छन् । प्रभासद्वारा अभिनित फिल्म ‘आदिपुरुष’ लगातार चर्चामा छ । दर्शकहरू