Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


सन्धिखर्क नगरपालिकाले ल्यायो १ अर्ब ११ करोडको बजेट

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले आगामी वर्ष २०७९/८० को लागि १ अर्ब ११ करोड ६३ लाख ९० हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । नगरपालिकाको ११औं नगर सभाबाट सोहि रकम

गठबन्धनमा आवद्ध दलहरु नै आतंकित : सांसद राई

काठमाडौं । नेकपा (एमाले) का सांसद रामचन्द्र राईले सरकारको गतिविधिबाट गठबन्धनमा आवद्ध दलहरु नै आतंकित भएको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद राईले वर्तमान गठबन्धन

विज एयरले सेप्टेम्बरमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने

काठमाडौं । नेपालको दोश्रो ठूलो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट आउँदो सेप्टेम्बरमा विज एयरले पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । हङ्गेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको सो वायुसेवाले भैरहवाबाट

शेयर बजार सुधारका लागि आमरण अनसन बसेका कोइरालाले तोडे

काठमाडौं । शेयर बजार सुधारका लागि भन्दै आमरण अनसन बसेका तिलक कोइराला पक्षधर र धितोपत्र बोर्डबीच सहमति भएको छ । दुबै पक्षबीच सहमति भएसँगै कोइरालाले अनसन तोड्नुभएको छ । मुद्रा

नेपालमा थप २५ वटा विश्वविद्यालय आवश्यक छ : राज्यमन्त्री श्रेष्ठ

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमा थप २५ वटा विश्वविद्यालय आवश्यक रहेको बताउनुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा उहाँले राज्यमन्त्री श्रेष्ठले नेपालमा थप २५ वटा विश्वविद्यालय आवश्यक रहेको

विवाद छैन, मन्त्री फिर्ता बोलाउनेबारे सर्वसम्मत निर्णय भएको हो : नेता श्रेष्ठ

पाँचदलीय गठबन्धनमा आफ्नो पार्टीको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गराउँदै नेता श्रेष्ठले दलले गरेको निर्णयलाई गठबन्धनको नेतृत्वको मान्नुपर्ने बताउनुभयो । नेतृत्वले अटेर नगरेको स्पष्ट पार्दै उहाँले कार्यान्वयनमा केही ढिलाइ भने भएको

माओवादी केन्द्रीय समिति बैठक फेरि सर्‍यो

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फेरि सरेको छ । आगामी असार १५ गते बस्ने भनिएको बैठक असार १९ गते सारिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो

हेटौंडा–भीमफेदी सडकको सिस्नेरीमा पुनः यातायात सञ्चालन

पहिरोका कारण केही दिनदेखि अवरुद्ध हेटौंडा–भीमफेदी हुँदै काठमाडौं जोड्ने छोटो मार्गको सिस्नेरी खण्डमा यातायात पुनः सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा श्रेष्ठले जानकारी दिनुभयो ।

नेप्से परिसूचक १३.७८ अंकले वृद्धि

नेप्सेका १३ उपसूचकहरूमध्ये १२ वटा उपसमूहको सूचक बढेको छ भने म्युच्युअल फण्ड उपसूचकमा भने गिरावट आएको छ । जसमा फाइनान्स उपसमूहको सूचक सर्वाधिक १.९१ प्रतिशतले बढेको छ भने यता म्युचुअल

‘ट्रक व्यवसायीले भोग्दै आएको पार्किङको समस्या समाधान गर्न मन्त्रालय प्रतिवद्ध छ’

काठमाडौं । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले ट्रक व्यवसायीका समस्या समाधान गर्न प्रतिवद्ध रहेको बताउनुभयो । शुक्रबार आयोजित नेपाल ट्रक यातायात व्यवसायी महासंघको १५ औं साधारणसभा तथा