Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


श्रीमतीको हत्या गरि श्रीमान पुगे प्रहरी चौकी

अर्घाखाँची । अर्घाखाँचीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । मालारानी गाउँपालिकाको वडा नम्बर २ डाँडाकटेरीका कमल भुसालले आफ्नी श्रीमती २७ वर्षिय सुरु भट्टराई भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले

एथ्लेटिक्समा सन्तोषी र मुकेशलाई स्वर्ण

काठमाडौं । ४४ औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न १५ सय मिटरको दौडमा महिलातर्फ बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका मुकेश पालले स्वर्ण जितेका छन् ।

पार्टीको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरुलाई अध्यक्ष नेपालको आग्रह

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरुलाई आग्रह गर्नुभएको छ । शुक्रबार बसेको पार्टीको पोलिटब्यूरोको बैठकमा बोल्दै अध्यक्ष नेपालले बहालवाला मन्त्रीहरुलाई फिर्ता बोलाउन

थप ४३ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८ सय ५२ जनाको पीसीआर परीक्षणमा ३२ जना

फिदिम नगरपालिकाले ल्यायो ९८ करोडको बजेट

पाँचथर । पाँचथर जिल्लाको एक मात्र नगरपालिका फिदिम नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ९८ करोड ७४ लाख ७६ हजार ६ सय २० रुपैयाँको बजेट ल्याएको छ । जसमा

महिलाको विवाह १८ वर्षको उमेरमा गर्नु अनुपयुक्त : सांसद राई

काठमाडौं । राष्ट्रिय सभा सांसद डा. विमला राई पौड्यालले महिलाको विवाह १८ वर्षको उमेरमा गर्नु अनुपयुक्त हुने बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद पौड्यालले महिलाको

काठमाडौंमा मेगा एजुकेशन फेयर

विदेशका विश्वविद्यालय र जाने प्रक्रियाबारे जानकारी दिन कार्यक्रम गरिएको विभिन्न कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृतहरूले बताएका छन् ।

बौद्ध शिक्षालाई देशको विकाससँग जोड्नुपर्छ : प्रधानमन्त्री देउवा

बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले बौद्ध शिक्षा, साहित्य र इतिहासलाई देश विकाससँग जोड्न आग्रह गर्नुभएको छ् । लुम्बिनी बौद्ध विश्वविद्यालयको कुलपति समेत रहनुभएका प्रधानमन्त्री देउवाले विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा शिक्षा

शिवराज सेढाईंविरुद्ध १ करोड ६६ लाखको भ्रष्टाचार मुद्दा दायर

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार सेढाईंले न्यू पाथिभरा सप्लायर्स, हेटौडासँगको सम्झौताका शर्त पूरा नहुँदासमेत उपमहानगरपालिकाका कर्मचारीको संलग्नतामा बालगङ्गा खोलाको गिट्टी, बालुवा उत्खनन एवं बिक्री वितरण गर्न दिएको आरोप छ ।

उद्योगी-व्यवसायीका समस्या समाधानमा गृहमन्त्री प्रतिवद्ध

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपालका उद्योगी र व्यवसायीका समस्या समाधानमा सरकार गम्भीर रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो प्रदेशसभा अधिवेशनको शुक्रबार भैरहवामा उद्घाटन गर्दै