Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


अदालतको आदेशपछि अमेरिकामा बन्द हुँदै गर्भपतन गराउने क्लिनिक

शुक्रबारको आदेशसँगै ती राज्यमा अब गर्भपतन स्वतः गैरकानुनी ठहरिनेछ । राष्ट्रपति जो बाइडनले अदालतको आदेश एउटा दुःखद गल्ती भएको टिप्पणी गर्नुभएको छ । अमेरिकाका विभिन्न शहरहरूमा फैसलापछि प्रदर्शनहरू भइरहेका छन्

थप २७ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा १६ जना संक्रमणमुक्त हुँदा ५६ हजार ६ सय ८८ जनाले खोप लगाएका छन् । सो समयमा कसैको पनि कोरोनाका कारण मृत्यु भएको छैन ।

नर्वेको नाइट क्लबमा अन्धाधुन्ध गोली चल्यो, दुईजनाको मृत्यु

बन्दुक हिंसाबाट अति प्रभावित संयुक्त राज्य अमेरिकाले त्यसलाई रोक्न सिनेटबाट बन्दुक नियन्त्रणसम्बन्धी कानुन पारित गरेको भोलिपल्ट नर्वेमा सो आक्रमण भएको हो । पछिल्लो समय अमेरिकामा बन्दुक हिंसा बढेपछि सिनेटले नयाँ

संघ प्रदेशको निर्वाचनमा पनि सत्तारुढ गठबन्धन आवश्यक : माधव नेपाल

शनिबार काठमाडौंमा बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उहाँले गठबन्धनसँग तालमेल गरेर र आफ्नै बलमा पनि संघ र प्रदेशको निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण हुने गरी सिंगो पार्टी पंक्तिलाई परिचालित

सरकारले जनतालाई कष्ट हुनेगरी मूल्यवृद्धि गर्नुहुँदैन : अध्यक्ष नेपाल

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले जनतालाई कष्ट हुनेगरि कुनै पनि वस्तुको मूल्यवृद्धि गर्न नहुने बताउनुभएकाे छ । काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै आज (शनिबार)

दिउँसो र राति देशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौं । हाल देशको प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य

अमेरिकामा गर्भपतनलाई कानूनी मान्यता दिने, ५० वर्ष पुरानो फैसला उल्टियाे

काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनलाई कानूनी अनुमति दिने भएकाे छ । सर्वोच्च अदालतले ५० वर्ष पुरानो फैसला उल्ट्याएको हाे । योसँगै अमेरिकामा महिलाले गर्भपतन सम्बन्धि कानुनी अधिकार गुमाएका छन्

आफ्ना सैनिकलाई सेभेरोडोनेट्स्कबाट पछि हट्न युक्रेनको निर्देशन

काठमाडौं । यक्रेनले आफ्ना सैनिकलाई पूर्वी शहर सेभेरोडोनेट्स्कबाट पछि हट्न निर्देशन दिएको छ । रुसी सैनिकले नियन्त्रणमा लिन खोजेको उक्त शहरमा हप्तौंदेखि लडाई चलिरहको छ । रुसी सेनाले सेभेरोडोनेट्स्क शहरलाई

हेटौंडामा बस, टयांकर र मोटरसाइकल ठोक्किँदा १६ जना घाइते

हेटौंडा । हेटौंडामा बस, टयांकर र मोटरसाइकल एक आपसमा ठोक्किँदा १६ जना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नं. ९ पशुपतिनगरमा शुक्रबार सांझ हेटौंडाबाट बिरगंज जाँदै गरेको बा ८

चलचित्र कृष्ण लीलाको ‘ए मेरो हजुर’ गीत सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र कृष्ण लीलाको ‘ए मेरो हजुर’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा नायक पुष्प खड्का