आफ्ना सैनिकलाई सेभेरोडोनेट्स्कबाट पछि हट्न युक्रेनको निर्देशन « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


आफ्ना सैनिकलाई सेभेरोडोनेट्स्कबाट पछि हट्न युक्रेनको निर्देशन


5.46k
Shares

काठमाडौं । यक्रेनले आफ्ना सैनिकलाई पूर्वी शहर सेभेरोडोनेट्स्कबाट पछि हट्न निर्देशन दिएको छ ।

रुसी सैनिकले नियन्त्रणमा लिन खोजेको उक्त शहरमा हप्तौंदेखि लडाई चलिरहको छ । रुसी सेनाले सेभेरोडोनेट्स्क शहरलाई घेरा हालेर पूर्ण रुपमा आफ्नो कब्जामा पारेको छ । यसलाई युक्रेनको रणनीतिक शहरको रुपमा लिने गरिन्छ ।

यो शहर नियन्त्रणमा गएसँगै युक्रेनका मुख्य क्षेत्रहरु मध्य लिसिचान्स्क बाहेब सबै रुसी नियन्त्रणमा जाने छन् ।