Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


स्कटल्याण्ड सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं । क्यानडाविरुद्धको दुई एक दिवसीय खेल र आइसिसि विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान) ले १४ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा

शेयर बजारमा झण्डै सय अंकको उछाल, कारोबार २ अर्ब नाघ्यो

काठमाडौं । साताको सुरुको दिन आइतबार शेयर बजारमा उछाल आयो । शुक्रबार सामान्य बढेर सुधारको संकेत गरेको नेप्से यस दिन झण्डै सय अंक बराबरले उकालो लाग्यो । उतार चढावबीच बजार

काठमाडौं भित्रका विद्यालयमा समेत पुगेन पाठ्यपुस्तक : योगेश भट्टराई

काठमाडौं । नेकपा एमाले सांसद योगेश भट्टराईले तत्काल विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउन माग गर्नुभएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले प्रदेश स्तरमा ३० प्रतिशत पनि

उद्योगको क्षमता बढाउन आवश्यक छ : मन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले अहिले चलिरहेका उद्योगहरुको क्षमता बढाउन आवश्यक रहेको बताउनुभएको छ । आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको

कक्षा ८ सम्मको दिवा खाजाका लागि अर्थ मन्त्रालयले बजेट दिएन : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कक्षा ८ सम्मको दिवा खाजाका लागि अर्थ मन्त्रायले बजेट नदिएको गुनासो गर्नुभएको छ । आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९

रुस र युक्रेनबीचकाे युद्धले विश्वकै अर्थतन्त्रमा असर

काठमाडौं । रुस र युक्रेनबीच भएकाे युद्धले विश्वकै अर्थतन्त्रमा असर परेकाे छ । अहिले युक्रेन युद्ध पाँचौं महिनामा प्रवेश गरेको छ । खासगरी खाद्यान्न, उर्जा र आर्थिक रुपमा विश्वभर १

वरुण धवन अभिनित फिल्म ‘जुगजुग जियो’ ले २ दिनमा २१ करोड कमायो

एजेन्सी । भारतीय अभिनेता वरुण धवनद्वारा अभिनित फिल्म ‘जुगजुग जियो’ ले २ दिनमा २१ करोड भारतीय रुपैयाँ कमाएको छ । गत शुक्रबार अर्थात २४ जुनदेखि प्रदर्शनमा आएको फिल्म ‘जुगजुग जियो’

नेकपा एमालेबाट विद्रोह गर्दा निकै दुःख गर्नुपर्‍याे: अध्यक्ष नेपाल

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेबाट विद्रोह गर्दा आफूहरूले निकै दुःख गर्नुपरेको बताउनुभएको छ । पार्टीनिकट महिला संगठनको कार्यक्रमलाई सम्बाेधन गर्दै आज (आइतबार)  उहाँले यस्ताे बताउनुभएकाे

गायिका दिलमाया सुनार मृत अवस्थामा फेला

काठमाडौं । नेपाली लोक दोहोरी गायिका दिलमाया सुनार मृत अवस्थामा फेला परेकी छन् । प्रहरी वृत्त बालाजुका अनुसार शनिबार ११ बजे उनी आफ्नै डेरामा मृत अवस्थामा भेटिएकी हुन् । सुर्खेत

मोरोक्कोमा भागदौड हुँदा २३ जनाको मृत्यु, सयौं घाइते

काठमाडौं । युरोपेली देश स्पेन प्रवेश गर्न खोज्ने आप्रवासीहरुबीच भागदौड हुँदा मोरोक्कोमा २३ जना आप्रवासीको मृत्यु भएको छ । साथै साेही भागदौडमा परी सयौं आप्रवासी घाइते भएका हुन् । भागदौडका