Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


काठमाडौं उपत्यकामा १२ जनामा हैजा पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा हालसम्म १२ जनामा हैजा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हालसम्म १२ जना बिरामीमा हैजा पुष्टि भएको जनाएको छ । पछिल्लो समय नैकापका

सर्वोच्चको आदेशले सडक विस्तार रोकियो : मन्त्री झाँक्री

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सर्वोच्च अदालतको आदेशका कारण सडक विस्तारका काम रोकिएको बताउनुभएको छ । आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ

जिल्ला समन्वय समिति रौतहटमा गठबन्ध विजयी

रौतहट । जिल्ला समन्वय समिति रौतहटको आइतबार भएको निर्वाचनमा गठबन्धका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रको गठबन्धनबाट सभापतिका उम्मेदवार रामअयोध्या यादव

एमालेको अवरोधपछि बागमती प्रदेश सभा बैठक स्थगित

काठमाडौं । नेकपा एमालेको अवरोधपछि बागमती प्रदेश सभा बैठक सोमबार ११ बजेसम्मका लागि स्थगित भएको छ । एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दिपक निरौलाले दलको तर्फबाट आफ्नो धारणा

थप २९ जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १ हजार ७ सय ३० जनामा गरिएको

प्रतिनिधि सभा बैठकमा मन्त्रीको प्रस्ताव पारित भएन

काठमाडौं । प्रतिनिधि सभा बैठकमा गणपुरक संख्या नपुगेका कारण मन्त्रीले राखेको प्रस्ताव पारित हुन सकेन । प्रतिनिधि सभामा गणपुरक संख्या नपुगेका कारण कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद

गठबन्धनले ३३ प्रतिशत महिलाको उम्मेदवारी हुन सकेन : सांसद शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले गठबन्धन गरेर सरकार र निर्वाचन गर्दा संविधानमा व्यवस्था गरेको ३३ प्रतिशत महिलाको उम्मेदवारी सहभागिता हुन नसकेको बताउनुभएको छ । आइतबार प्रतिनिधिसभा

मेरो मागलाई मन्त्रिपरिषद्ले पनि चासो दिएन : मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बजेट बढाउने आफ्नो मागलाई मन्त्रिपरिषद्ले समेत चासो नदिएको आरोप लगाउनुभएको छ । आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत

विदेशमा रहेका नेपालीले आगामी निर्वाचनमै मतदान गर्न पाउने व्यवस्था गर्नुपर्छ : दुर्गा पौडेल

काठमाडौं । त्यसैगरी राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिन सरकारले ठोस कदम चाल्नुपर्ने बताउनुभयो । उहाँले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिन ऐन नै

नागरिकता विधेयक तत्काल पारित गर्नुपर्छ : सांसद साह

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसद प्रमोद साहले नागरिकता सम्बन्धी विधेयकलाई तत्काल पारित गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै सांसद साहले नागरिकता सम्बन्धी विधेयकलाई