Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


साउनयता १ लाखले लिए एनओसी

काठमाडौं । पछिल्लो ११ महिनामा १ लाख २ हजार ८ सय ७३ जनाले विदेशमा गएर उच्च शिक्षा हासिल गर्न शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर (एनओसी) लिएका छन्। शिक्षा, विज्ञान तथा

नेकपा एसको पुरानो टिम बाहिरियो, नयाँ भित्रियाे

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएपछि नयाँ मन्त्री नियुक्त भएका छन्। पार्टीभित्रको दबाबलाई थेग्न नसकेपछि पुराना मन्त्रीहरूले राजीनामा दिएलगत्तै नयाँ नियुक्त

सांसद्को अनुपस्थितिले प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं । संसद्मा गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको आइतबारको बैठक स्थगित भयो । जनप्रतिनिधिले संसद् बैठकलाई बेवास्ता गरे, व्यवस्थापिकालाई उचित सम्मान दिएनन् भनेर समय–समयमा जनआवाज उठ्ने गरे पनि उनीहरूको व्यवहारमा

हैजा नियन्त्रणमा महानगरको सतर्कता

काठमाडौं । राजधानीमा हैजा फेलिएपछि उपत्यकाका दुई महानगरपालिकाले उच्च सतर्कता अपनाएका छन् । काठमाडौं र ललितपुर महानगरपालिकाले विशेष स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्दै दूषित पानी र अस्वस्थ खाना नखान सर्वसाधारणलाई

‘घुस्याहा’ कार्यालयमा जान कर्मचारीको मरिहत्ते

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र तालुकदार मन्त्रालयमा सरुवा माग्न आउने अधिकांश कर्मचारी घुस खान पाइने निकाय वा कार्यालयमा जान मरिहत्ते गर्ने क्रम फेरि बढेको छ ।

संघ र प्रदेशको निर्वाचन ३० कात्तिकमा गर्न आयोगको अनौपचारिक प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी ३० कात्तिकमा एकै चरणमा गर्नेगरी सरकारसमक्ष अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले केही दिनयता भएका अनौपचारिक संवादका क्रममा सरकार

मन्त्रिपरिषद पुनर्गठन, एकीकृत समाजवादीका मन्त्री हेरफेर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्दै मन्त्रिपरिषद पुनर्गठन भएको हो । समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा

इलाममा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

इलाम । इलामको माङसेबुङ गाउँपालिका २ दहगाउँमा यात्रुवाहक जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाउँपालिका ५ का ६५ वर्षीय हिमप्रसाद लावती, ६० वर्षीया

पाँचथरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

पाँचथर । पाँचथरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा कार चालक झापा जलथल–५ बस्ने वर्ष ४५ का प्रकाश बुढाथोकी

मन्त्रालयको बिदाइ कार्यक्रममा थामिएन मन्त्री झाँक्रीको आँशु

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । आइतबार मन्त्रालयलमा पत्रकार सम्मेलन गर्दै मन्त्री झाँक्रीले राजीनामा दिनुभएको हो । उहाँले राजीनामा तथा बिदाई पत्रकार सम्मेलनमा