Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


दुई वर्षभित्र सबै नेपालीलाई गुणस्तरीय विद्युत् सेवा पुर्‍याउँछाैं : मन्त्री भुसाल

सोमबार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक २०७९ मा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री भुसालले आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा

सरकारले जग्गा धितो राख्न रोक लगाएको छैन : मन्त्री श्रेष्ठ

उहाँले स्थानीय तहबाट जग्गाको वर्गिकरण भएपश्चात मात्र कित्ताकाट र धितो राखी ऋण लिन पाउने व्यवस्था गरिएको बताउनुभयो । उहाँले हालका लागि भने जग्गाको किसिम कृषि क्षेत्र हो कि गैरकृषि क्षेत्रको

खानेपानीमा देखिएको आर्सेनिक समस्याको समाधान गर्न मन्त्री चौधरीकाे जाेड

काठमाडाैं । खानेपानी मन्त्री उमाकान्त चौधरीले तराईका जिल्लाहरुमा खानेपानीमा देखिएको आर्सेनिक समस्याको समाधान गर्नुपर्ने बताउनुभएकाे छ । सोमबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा खानेपानी मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरुको

नेपाललाई रणनीतिक गठबन्धनमा प्रवेश नगराउने परराष्ट्रमन्त्रीको प्रतिवद्धता

सोमबार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक २०७९ मा परराष्ट्र मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले नेपालको राष्ट्रिय हित र असंलग्न परराष्ट्र नीतिको विपरीत हुनेगरी कुनै पनि सामरिक वा रणनीतिक

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । एसीसी महिला टि-२० च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएका छ। नेपाली टोली आज (सोमबार) बिहान स्वदेश फर्किएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ

समाजवादीका नवनियुक्त ४ जना मन्त्रीले लिए शपथ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी भएका नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (सोमबार) बिहान ११ बजे नवनियुक्त मन्त्रीहरूलाई

आलिया आमा बन्दै, तस्वीर सेयर गर्दै यसरी गरिन् खुलासा

एजेन्सी । भारतीय अभिनेत्री आलिया भट्ट आमा बन्ने भएकी छन् । उनले आफू आमा बन्न लागेको खबर सामाजिक सञ्जालमा एक तस्वीर सार्वजनिक गर्दै जानकारी दिएकी हुन् । उनले सामाजिक सञ्जालमा

समाजवादीको पहिलो केन्द्रीय परिषद बैठक आज बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद बैठक आज (साेमबार) बस्ने भएकाे छ। काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठान परिषदमा बस्ने बैठकमा पार्टीको सांगठानिक गतिविधि, स्थानीय चुनावको समीक्षा, आसन्न प्रतिनिधिसभा र प्रदेशसभा

आईजीपी नियुक्तिविरुद्धकाे रिटमा आज सुनुवाई हुने

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा आज (सोमबार) सुनुवाई हुने भएकाे छ । यसअघि असार ५ गते

दिउँसो र राति आज भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश-१ लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज