काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक परिवर्तन अनुसारको व्यवस्था केपी ओलीले आत्मसाथ नगर्दा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद उत्पन्न भएको बताउनुभएको छ । उहाँले तत्कालीन नेकपाभित्र
राजपत्रमा प्रकाशित सूचनामा कोइराला र अधिवक्ता पोखरेलबीच भएको भनिएको टेलिफोन संवाद र सोसँग सम्बद्ध तथ्यहरू सम्बन्धमा तथा कोइरालाले आचरण र कर्तव्यको इमान्दारीपूर्वक पालना नगरेको लगायतका विषयमा छानविन हुने उल्लेख छ
काठमाडौं । क्यानडाविरुद्धको दुई एक दिवसीय खेल र आईसिसि विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमण गर्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सोमबार बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)
काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले हैजाबारे गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ । सोमबार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रतिनिधिहरुसँग छलफल गरेपछि समितिले
काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा आवद्ध नहुने आधिकारिक निर्णय पठाएको छ । सोमबार राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले एसपीपीमा आवद्ध नहुने भनी मन्त्रिपरिषदले गरेको निर्णय
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको मुद्दामा अर्को सुनुवाइको पेशी असार १९ गतेलाई तोकिएको छ । कायममुकायम प्रधानन्यायाधीश दिपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त ईजलासमा भएको सुनुवाइ नसकिएपछि
सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि सांसदहरूले उठाएको सवालको जवाफ दिन रोष्ट्रममा बोलाउने बित्तिकै एमालेका सांसदहरूले बैठक बहिस्कार गरेका हुन् ।
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३३७ जनाको पीसीआर परीक्षणमा ३६ जना र १ हजार २१
चितवन । चितवनमा पछिल्लो तीन महिनाको अवधिमा मात्रै सवारी दुर्घटनाबाट ३४ जनाको मृत्यु भएको छ । बढ्दो सवारी चाप र सवारी चालकको लापरबाहीका कारण दुर्घटना समेत बढ्दो क्रममा रहेको छ
काठमाडौं । छोरी जन्माएर स्थायी बन्ध्याकरण गर्ने दम्पत्तिलाई तनहुँको व्यास नगरपालिकाले करमा छुट दिने भएको छ । लैङ्गिक भेदभावमुक्त व्यास नगर बनाउने उद्देश्यले छोरी मात्र जन्माएर स्थायी बन्ध्याकरण गर्ने दम्पत्तिलाई