अख्तियारले मंगलबार ओमसतिया गाउँपालिकाका तत्कालिन प्रमुख प्रशाकीय अधिकृत राजु नेपाल, इन्जिनियर लवकुश चाई, सव इन्जिनियर सन्तोष भुसाल, उपभोक्ता समितिका अध्यक्ष गजराज यादव र सचिव धर्मराज खरविन्द विरुद्ध सडक पी.सी.सी. निर्माण
काठमाडौं । भारतको पश्चिम बङ्गाल र बिहारसँग सीमा जोडिएको झापामा जंगली हात्तीको आतंक फेरि सुरु भएको छ । झापाको दुई तिहाइ भाग जङ्गली हात्तीका कारण प्रताडित छ । हात्ती नियन्त्रणका
बुटवल । बुटवलमा बर्षाका कारण सडक कालोपत्रेका लागि तयार गरिएको संरचना बगाएको छ । मंगलबार बिहानैबाट परेको बर्षाका कारण सडकमा कालोपत्रेका लागि तयार गरिएको संरचना बगाएको हो । ढल र
अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले आगामी वर्षको बजेटमार्फत नगरपालिकाले उत्पादन शिक्षा कार्यक्रम संचालन गर्ने भएको छ । नगरपालिकाले विद्यालयक्षेत्रमा विद्याथीको व्यवहारिक ज्ञानको लागि कृषि विशेष कार्यक्रम संचालन गर्ने नगरप्रमुख झविलाल
काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ दल खोलेको घोषणा गर्नुभएको छ । गौतमले मंगलबार पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल खोलेको घोषणा गनुभएको हो । गौतमले नेपाल कम्युनिस्ट
काठमाडौं । सर्वोच्च अदालतले फेवातालको मापदण्ड घटाउने पोखरा महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सर्वोच्च अदालतकै आदेश विपरित
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय ९८ जनामा गरिएको परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि
काठमाडौं । मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार उछाल आएको शेयर बजार त्यसपछि सोमबार र मंगलबार पनि दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से ११.८२ अंकले घटेर
उपाध्यक्ष दुर्गा जोशीलाई कार्यवाहक अध्यक्ष तोकिएको र साउन १५ भित्र जिल्ला प्रतिनिधि परिषद्को बैठकले अध्यक्ष चयन गर्ने निर्णयसमेत भएको छ ।
काठमाडाैं । सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेसँगै तटीय क्षेत्रमा शतर्कता बढाइएको छ । बहाव बढेसँगै सुनसरी प्रशासनले नदीमा डुङ्गा चलाउन पूर्ण रुपमा रोक लगाएको छ भने सम्भावित जोखिमलाई मध्यनजर